Friday , May 20 2022
Breaking News

जेठ ७ गते शनिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने …

Read More »

६६७ पालिकाको नतिजा आयो, एमाले र माओवादीले जितेका पालिका जोड्दा पनि कांग्रेसको धेरै

काठमाडौँ । पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । कांग्रेस : दुई सय २६ वटा नगरपालिका र चार सय ४१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय १४ …

Read More »

बारामा भर्खरै घट्याे यस्ताे दु:खद घटना !

बारामा भर्खरै घट्याे यस्ताे दु:खद घटना ! बारामा म्यादी प्रहरी आ`न्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अ`भद्र व्यवहार गरेको भन्दै उनीहरु आ`न्दोलित भएका हुन् । असई रवीकुमार साह तेलीले अ`भद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आ`रोप छ । उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध …

Read More »

गायिका समिक्षा अधिकारीले किन यस्तो लेखिन्

काठमाडौं, ६ जेठ । गायिका समिक्षा अधिकारीले आफ्नो जीवन गतिशील भन्दै हाँसो र खुसीमात्र नई रोदनको विषय उठाएकी छिन् । मुस्कानले भरिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले गम्भीरता देखाएकी छिन् । समिक्षाले लेखेकी छिन्,‘गतिशील जीवनमा हाँसो, खुसी, पीडा, रोदन सबैले उत्तिकै अर्थ राख्दारहेछन् ।’ यो पनि पढ्नुहोस १७ वडाको …

Read More »

पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मलाई स्थगित

५ जेठ, पोखरा । अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ । …

Read More »

सात वर्षअघि बला””त्कार गरिएको घ”टना, पी”डित युवतीको घरमा पुग्यो प्र”हरी टोली,हेर्नुहोस

आयोजकले सात वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकले न”शालु प””दार्थ खुवाएर बला””त्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्र””हरी पुगेको छ । काठमाडौंमा हुने ज””घन्य प्रकृ””तिको अ””पराध अनुसन्धान गर्ने उपत्यका अ””पराध अनु””सन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा घर पुगेको हो। अब उहालाई सोधपुछ पछि अनुस”न्धान व्यापक हुने बताइएको छ । हदम्””यादका भएकै कारण …

Read More »

मबाट अक्षम्य गल्ती भएको छ, असल मान्छे बन्ने प्रयास गर्नेछु : माल्विका सुब्बा

काठमाडौं : यौन हिंसा केसमा विवादमा तानिएकी पूर्व मिस नेपाल माल्विका सुब्बाले आफ्नो गल्ती स्वीकार्दै माफी मागेकी छन्। पीडित युवतीको भिडियो भाइरल भएपछि विवादमा तानिएकी सुब्बाले बिहीबार आफ्नो सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै माफी मागेकी हुन्। पीडित युवतीले पाएको दुःखको कारण आफू पनि भएको स्वीकार गर्दै उनले लेखेकी छन्, ‘म …

Read More »

पटकपटक ब लात्कृत भएकी सुस्मिताबारे पुर्व मिस नेपालले खुलाइन यस्तो रहस्यमय कुरा,भित्रभित्रै यतिसम्म गर्दा रहेछन् (भिडियो हेर्नुस्)

सुस्मिता रेग्मी नाउ गरेकी यी युवतीलाई मोडलिङ तथा सिनेमाको क्षेत्रमा अगाडि बढाइदिन्छु भनेर अनलाइन मिडियाको चलेका पत्रकार र फोटो सुट गराउने कन्सल्टेन्सी भएका फोटो पत्रकारले ६ महिनासम्म जबरजस्ती करणी गरेका छन् भन्दै सुस्मिताले अहिले टिकटकमा आफ्नो भनाई र प्रमाण पेश गर्दै आएकि छिन् । सुस्मितालाई विभिन्न धम्की दिँदै अन्य साथीहरूसँग …

Read More »

हामीले जिते पछि बालेन लाई गित गाउन अवसर दिन्छौ: सुतिना डङगोल( भि‘डियो सहित)

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भए पनि उपमेयर उम्मेदवार सुनिता डंगोललाई बधाईको ओइरो लाग्न थालिसकेको छ । प्रतिस्पर्धी उम्मेदवारसँग भीमकाय अन्तराल कायम हुँदा उनको जित निश्चितप्रायः देखिन्छ एमालेबाट उम्मेदवार बनेकी सुनिताले सुरुदेखि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा चारगुणा बढी मत ल्याइरहेकी छन् । पूर्ण रुपमा एकतर्फी …

Read More »

खाना पकाउने ग्याँसको मूल्य नसोच्ने गरी यस्तो भयो।आयो दुःखको खबर

काठमाडौं । पछिल्लो दुई हप्तामा भारतमा एलपी ग्यास सिलिन्डरको मूल्य बढेको दोस्रो पटक बढेको छ ।एलपी ग्यासको मूल्य भारु तीन रुपैयाँ ५० रुपैयाँले बढेको हो । योसँगै भान्सामा प्रयोग हुने ग्यास सिलिन्डरको नयाँ मूल्य १ हजार ३ रुपैयाँ पुगेको छ । यही महिनाको ७ तारिखमा घरेलु ग्यास सिलिन्डरको मूल्य बढेको …

Read More »