मनसँग मन’ फिल्मको ट्रेलर : वर्षालाई पाउन पुष्पले गर्ने संघर्षको कथा!
काठमाडौं । आगामी माघ २७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ लगायतको प्रमुख भूमिका छ…
Continue reading