Sunday , October 17 2021
Breaking News
Home / मनोरंजन / मन थामेर हेर्नुहोला परदेशिएका सारा नेपालीलाई रुवाउने यस्ताे दर्द-नाक कहानी (भिडियो सहित)

मन थामेर हेर्नुहोला परदेशिएका सारा नेपालीलाई रुवाउने यस्ताे दर्द-नाक कहानी (भिडियो सहित)

मन थामेर हेर्नुहोला परदेशिएका सारा नेपालीलाई रुवाउने यस्ताे दर्द-नाक कहानी (भिडियो सहित) । एउटा युवा सम्पत्ति कमाउने सोचमा हुन्छ। आफ्ना बुबा आमालाई सुख दिन अनि आफ्नी श्रीमतीको नाकमा फूली, कानमा बाला, घाटीमा सुनको माला लगाइदिने विचार बोकेर विदेश हिन्न खोज्छ ।

त्यहिबेला उसको मनमा एउटा हरफ फुर्छ राजाको हात्ती फुकेछ राती तरेछ बागमती बिरानो देशमा मै मरे भने को देला दागबत्ती…. । आफ्नो घर परिवार आमा बुबा श्रीमती छोडेर धन कमाउन वैदेशिक रोजगारीमा जाने युवामा समर्पित ‘राजाको हात्ती’ बोलको गीत सार्वजनिक भएको छ । यस्तै समय सान्दर्भिक र मन छुने शब्द लेख्नुभएको छ गीतकार विदुर तिमल्सिनाले ।

यस गीतमा गायक दिनेश गौतम र गायिका अनु सिंहको आवाज रहेको छ भने गीतमा संगीत पुस्तक प्रसादले भर्नु भएको छ । प्रीन्स ड्यानिएलको निर्देशनमा बनेको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा मुकुन भुसाल, शारदा गिरी, सृष्टि खड्का, लोकमणी सापकोटा लगायतको अभिनय रहेको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई नयाँ नयाँ न्युज नेपालको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । गीत मात्रै हैन भिडियो पनि उत्तिकै मनछुने बनेको छ । हेर्नुहाेस् बाँकि भिडियाे गित:-

About admin

Check Also

पाइलट बुवाले उडाएको जहाजमा छोरीको पहिलो उडान, भिडियोले जित्यो लाखौंको मन (भिडियो हेर्नुस्)

एजेन्सी । सामाजिक सञ्जालमा सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ। जसमा उनी उडानको सिटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *