Sunday , October 17 2021
Breaking News
Home / समाचार / २ तोला सुनको सिक्री भेटाएकी अनिशाले फिर्ता गरिदिईन सुनको मालिकलाई

२ तोला सुनको सिक्री भेटाएकी अनिशाले फिर्ता गरिदिईन सुनको मालिकलाई

तनहुँ ।तनहुँ बन्दिपुरकी अनिशा भुजेलको इमानदारीता देखेर विद्यालय नहि चकित परेको छ । गाउँ र विद्यालयमा अनिशा प्रशंसाको पात्र बन्न पुगिन ।

आठ वर्षकि अनिशा कक्षा ४ की विद्यार्थी हुन । हिड्दै गर्दा दुई तोला को १ लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् ।
उनले इमानदारिताका साथ स्कुलमा जिम्मा लगाइन् ।

स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो । सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिएको स्थानीय किरन जोसीले बताइन् ।

यो पनि पढ्नुहोस

निकै जिद्दी र घमण्डी हुन्छन् यी अक्षरबाट नाम आउने युवक, तपाईको नाम कुनबाट ?

काठमाडौँ । आफ्नो सन्तानको विवाह हरेक आमाबाबुको सपना हुने गर्दछ। छोरी होओस् वा छोरी आमाबाबुको एउटै चाहना हुन्छ, बुहारी वा ज्वाइ राम्रो होओस्।

आज हामी केही यस्ता नामका बारेमा जानकारी दिदैछौँ, जुन नाम भएका व्यक्तिलाई कहिलै पनि ज्वाई बनाउने प्रयास नगर्नुहोस्। आउनुहोस् यी व्यक्तिको स्वभावका बारेमा जानौँः

बि बाट नाम आउने युवकः जुन युवकको नाम बि बाट आउने गर्दछन् त्यस्ता युवक झुट बोल्ने तथा केही कुरा लुकाउने खाले हुन्छन्। कहिले काही सबैका अगाडि केही कुरा नखोज्ने भएकाले इमेज खराब पनि हुने गर्दछ। यस अक्षरबाट नाम आउने व्यक्ति आफ्नो काम पुरा गर्नका लागि कहिलेकाही हद पार गर्ने गर्दछन्।

जे बाट नाम आउने युवकः जे बाट नाम आउने युवक धेरै घमण्डी हुने गर्दछन्। जो व्यक्तिका साथ पनि यी व्यक्ति जिद्दी हुने गर्दछन्। यी व्यक्ति त्यही काम गर्दछन्, जो आफूले चाहेको होओस्। हरेक समय यिनीहरुको झगडा ससुरालीसँग हुने गर्दछ। जसका कारण यिनीहरुको वैवाहिक सम्बन्ध बिग्रिन सक्दछ।

एन बाट नाम आउने युवकः एन बाट नाम आउने युवक निकै रिसाहा हुने गर्दछन्। जब यिनीहरु आक्रोशमा आउने गर्दछन्, तब उनीहरु आफ्नो नियन्त्रण गुमाउने गर्दछन्। यस्तो अवस्थामा युवती पनि रिसाहा भएमा सजिलै यस्ता व्यक्तिसँग एडजस्ट गर्न सक्दछन्।

यु बाट नाम आउने युवकः यु बाट नाम आउने युवक दोस्रो व्यक्तिसँग राम्रोसँग घुलमिल हुन सक्दैनन्। यिनीहरुको बानी निकै खराब हुने गर्दछ, जसका कारण दोस्रो व्यक्तिलाई समस्यामा पार्ने गर्दछन्।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *