Sunday , October 17 2021
Breaking News
Home / समाचार / फेरी काठमाडौंका लागी उडेको बुद्ध एयरको जहाजको टायरको हावा खु’स्कियो

फेरी काठमाडौंका लागी उडेको बुद्ध एयरको जहाजको टायरको हावा खु’स्कियो

धनगढीः बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको ‘टायर फ्ल्याट’ भएको छ। काठमाडौंबाट सिमरा पुगेको सो जहाज अवतरणपछि पार्किङतिर लैजाने

क्रममा टायरको हावा खुस्किएको हो। सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण

भएको,बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको टायरको हावा खुस्किएपछि उडानसमेत ढिलो भएको छ। बिहान साढे ९ बजे ल्याण्ड हुनुपर्ने जहाज ढिला गरी सिमरा विमानस्थल पुगेको

थियो। समस्या आएको जहाज अहिले मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। अहिले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई काठमाडौं ल्याउने तयारी भएको जनाएको छ।

धनगढीः बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको ‘टायर फ्ल्याट’ भएको छ। काठमाडौंबाट सिमरा पुगेको सो जहाज अवतरणपछि पार्किङतिर लैजाने

क्रममा टायरको हावा खुस्किएको हो। सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण भएको,बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको टायरको हावा

खुस्किएपछि उडानसमेत ढिलो भएको छ। बिहान साढे ९ बजे ल्याण्ड हुनुपर्ने जहाज ढिला गरी सिमरा विमानस्थल पुगेको थियो। समस्या आएको जहाज अहिले मर्मतको काम भइरहेको

विमानस्थल कार्यालयले जनाएको छ। अहिले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई काठमाडौं ल्याउने तयारी भएको जनाएको छ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *