Saturday , July 2 2022
Breaking News
Home / समाचार / नेपाल प्र’हरीमा भर्ना खुल्यो, आवेदन मंसिर १२ गतेभित्र दिइसक्नुपर्ने ! (दरखास्त फारम र प्रवेश पत्रसहित

नेपाल प्र’हरीमा भर्ना खुल्यो, आवेदन मंसिर १२ गतेभित्र दिइसक्नुपर्ने ! (दरखास्त फारम र प्रवेश पत्रसहित

नेपाल प्रहरीले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै ‘प्रधान कार्यालयले कर्मचारी मागेको हो । सूचनाअनुसार जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्र’हरी जवान पदहरूमा गोग्य उम्मेद्वारहरुले आवेदन दिन सक्नेछन्।

प्रसनिका लागि ३६७ जना माग भएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। प्रसनिका लागि तीन सय र ‘प्रह’री जवानलाई एक सय ५० दस्तुर लाग्नेछ। दरखास्त कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र दिइसक्नुपर्ने हेड’क्वाटरले जनाएको छ।

दशैं सुरु भएकै दिन २ दर्जन प्र’हरीको जिम्मेवारी खोसियो यस्तो कारण
दशैंको पहिलो दिन अर्थात घ’टस्थापनाको दिन नै २४ जना प्रह’री कर्मचारीको जिम्मेवारी खोसेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं सन्तोषजनक काम नगरेको भन्दै २ प्रहरी निरीक्षकसहित २४ जना प्र’हरीको पद खो’सेको हो ।

उनीहरुलाई हाल कार्यरत ठाउँको जिम्मेवारीबाट हटाएर परिसर तानिएको हो। परिसर ता’निनेमा महानगरीय प्र’हरी प्रभाग नागढुंगाका प्रहरी नि’रीक्षक त्रिभुवन थापा र महानगरीय प्रहरी प्रभाग गोंगबुका प्र’हरी निरीक्षक रमेश विष्ट छन्।

यस्तै, अन्य २२ जना प्रहरी नायव निरीक्षक, सहायक निरीक, हवल्दार र जवान छन्। महानगरीय प्रहरी परिसर स्रोतले जिम्मेवारी प्राप्त क्षेत्रमा सन्तोषजनक रुप’मा काम नगरेको पाइएकाले

जिम्मेवारीबाट हटाएर तालुक निकायमा तानिएको बतायो।जिम्मेवारीबाट हटाएर परिसर तानिएकाहरु माथि थप अनुसन्धान भइरहेको परिसर स्रोतले जान’कारी दिएको छ ।

About admin

Check Also

पतिसँग पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी इन्दिरालाई पत्रकारले बच्चाबारे प्रश्न गर्दा दिइन् यति रमाइलो पाराले उत्तर

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । केही हप्ता …

Leave a Reply

Your email address will not be published.