Sunday , October 17 2021
Breaking News
Home / समाचार / समाचार वाचिका से’क्सी भएपछि मौसमको समाचारले हंगामा मच्चायो

समाचार वाचिका से’क्सी भएपछि मौसमको समाचारले हंगामा मच्चायो

एजेन्सी। यानेट ग्रासिया मेक्सिकोको टेलिभिजनमा मौसम सम्बन्धी समाचार प्रस्तुत गर्छिन् । ३० वर्षीया यी युवतीलाई प्लेब्वाई म्यागेजिनले ‘का’मुक मौसम प्रस्तोता’ को उपमा दिएको थियो । यानेटले मानिसहरुलाई मौसम सम्बन्धी समाचार सुन्नका लागि प्रेरित गर्ने गरेको पनि उक्त म्यागेजिनले जनाएको थियो ।

उनले मौसम समाचार पढ्न थालेयता टेलिभिसा मोन्टेर्रे नामक टेलिभिजनमा यस समाचार हेर्नेहरूको संख्या अति नै बढेको छ । त्यहीकारण यी युवती सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेकी छिन् । आफ्नो सुन्दर लुक्सका कारण उनी चर्चामा तानिएकी हुन् ।

प्रस्तोताको काम थाल्नुअघि उनी मोडलिङमा सक्रिय थिइन् । उनी फिटनेश प्रशिक्षक पनि हुन् र ‘यानेट ग्रासिया हेल्थ कोच’ नामक आफ्नै फिटनेश पेज पनि सुरु चलाइरहेकी छिन् । इन्स्टाग्राममा यानेटका १ करोड ३० लाख फलोअर्स छन् ।

यानेट अभिनेत्री समेत हुन् । सार्कनाडो र बेल्लीजोनिज्मजस्तो फिल्ममा अभिनय गरिसकेकी यी अभिनेत्री लुई होवेससँगको प्रेम सम्बन्धमा छिन् । पूर्व फुटबलर होवेस अहिले साहित्यकारका रुपमा प्रख्यात छन् ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *