Sunday , October 17 2021
Breaking News
Home / समाचार / जय किशन बस्नेत तना,वमा, उनको छोरीलाई यस्तो सम्म गरेछन,जयले छोरिलाई यसरि ब,चाए,जाहन्वी अझ बे,होस (भिडियो सहित)

जय किशन बस्नेत तना,वमा, उनको छोरीलाई यस्तो सम्म गरेछन,जयले छोरिलाई यसरि ब,चाए,जाहन्वी अझ बे,होस (भिडियो सहित)

नायक जय किशन बस्नेत त,नाब र आ,क्रोशमा छन । हिजो राती उनकी छोरी बिरामी भइन थानकोट देखी बानेशोर सम्म ह,तार ह,तार कुदा,एर लेराएर उपचार सुरु भयो । एक छिनमा रगत नि,काल्न लाग्दा २ पटक पो,खियो उनले सम्हाले आफुलाई । छोरी भित्र क,राइ रहेकी थिइ दु,ख्यो दु,ख्यो भनेर । जयले त्यो समय सम्झदै भने मलाई छोरिको पि,ढा सहन गा,ह्रो भैराको थियो ।

तर अचा,नक छोरीलाई उपचार हुँदै गरेको ठाउबाट आवाज आयो, अझ करा,उछेस्, यत्री ठुली भै सकी कती कराकी स,हनु पर्छ । छोरी फेरी अझ ठुलो आवाजमा करा,उन थाली नपि,ट्नुन मलाई किन चि,म्टेको भनेर अनि जयले भने म त्यहाँ पुगे किन यस्तो गरेको भने अनि हामी उपचार गर्दैनौ पाटनको मान,सिक आस्पताल लानु भने बाकी जयले भिडियोमा आफ्नो सबै कुरा पो,खेका छन हेरौ

प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वर नगरपालिका-८ बज्राहीस्थित भित्री सडक खण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा महोत्तरीकै मनरा सिस्वा नगरपालिका-५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका-७ बस्ने १८ वर्षीया बिन्दा कुमारी साह छन् ।

 

दीपेन्द्रले पिठ्युमा बोकेको झोलाभित्र राखेको पाँच लाख, मोटरसाइकलको सिटमुनिमा लुकाइएको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

साहद्वयलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *