Sunday , October 17 2021
Breaking News
Home / समाचार / छोरालाई हिरासतमा भेट्न किन गएनन् शाहरुख खान?

छोरालाई हिरासतमा भेट्न किन गएनन् शाहरुख खान?

शाहरुख खानका छोरा आर्यन खानलाई अदालतले हिरासतमा पठाउन प्रहरीलाई अधिकार दिएको छ । तर शाहरुख खान भने छोरालाई भेट्न गएका छैनन् । उनले आफ्नी म्यानेजर पूजालाई भेट्न पठाएका थिए । तर उनी आफू भने गएका छैनन् । उनले छोरासँग फोनमा कुरा भने गरेको बुझिएको छ ।

छोरा हिरासतमा रहेपनि कामको ब्यस्तताले शाहरुख त्यहाँ भेट्न नगएको बताइएको छ । तर उनले यससम्बन्धि कुनै प्रतिक्रिया समेत दिएका छैनन् । सामाजिक सञ्जालमा उनका फ्यानहरु शाहरुखबाट आफ्नो छोराको अवस्थाबारे केही प्रतिक्रिया आओस् भन्ने चाहन्छन् ।

आर्यनका तर्फवाट गरिएको जमानत अपिल अदालतले इन्कार गरिदिएको छ । अक्टाबर ८ तारिखमा आर्यनलाई अदालत पेश गरिएको थियो । तर अदालतले उनको जमानत अपिल स्वीकार नगर्दै थप १४ दिनका लागि हिरासत पठाएको छ ।

आर्यनको जमानत निवेदन अदालतले शुक्रबार भएको सुनुवाईमा अस्वीकार गरेको छ। यसको मतलब यो छ कि आर्यन खान सहित सबै ८ जनाको अपिल अस्वीकार गरीएको हो । सबैलाई जे ल पठाइएको छ । शुक्रवार शाहरुखकी पत्नी गौरी खानको जन्मदिन थियो । उनलाई आफ्नो जन्मदिनमा छोरा घर आउने आश थियो । तर अदालतले त्यो आश पनि निरास बनाइदिएको छ ।

गौरी खान आफ्नो छोरा को यो हालत मा देखेर धेरै दुखी छन् । दुबै जना आफ्नो छोराको लागी जमानत पाउन सम्भव सबै प्रयास गरिरहेका छन्। तर, लाख प्रयास पछि पनि आर्यन जमानत पाउन सकेनन् । यसैबीच, अब गौरीको एउटा भिडियो इन्टरनेटमा देखिएको छ, जसमा उनी रोइरहेकी छिन् ।शाहरुख खानका छोरा आर्यन खानलाई अदालतले हिरासतमा पठाउन प्रहरीलाई अधिकार दिएको छ । तर शाहरुख खान भने छोरालाई भेट्न गएका छैनन् । उनले आफ्नी म्यानेजर पूजालाई भेट्न पठाएका थिए । तर उनी आफू भने गएका छैनन् । उनले छोरासँग फोनमा कुरा भने गरेको बुझिएको छ ।

छोरा हिरासतमा रहेपनि कामको ब्यस्तताले शाहरुख त्यहाँ भेट्न नगएको बताइएको छ । तर उनले यससम्बन्धि कुनै प्रतिक्रिया समेत दिएका छैनन् । सामाजिक सञ्जालमा उनका फ्यानहरु शाहरुखबाट आफ्नो छोराको अवस्थाबारे केही प्रतिक्रिया आओस् भन्ने चाहन्छन् ।

आर्यनका तर्फवाट गरिएको जमानत अपिल अदालतले इन्कार गरिदिएको छ । अक्टाबर ८ तारिखमा आर्यनलाई अदालत पेश गरिएको थियो । तर अदालतले उनको जमानत अपिल स्वीकार नगर्दै थप १४ दिनका लागि हिरासत पठाएको छ ।

आर्यनको जमानत निवेदन अदालतले शुक्रबार भएको सुनुवाईमा अस्वीकार गरेको छ। यसको मतलब यो छ कि आर्यन खान सहित सबै ८ जनाको अपिल अस्वीकार गरीएको हो । सबैलाई जे ल पठाइएको छ । शुक्रवार शाहरुखकी पत्नी गौरी खानको जन्मदिन थियो । उनलाई आफ्नो जन्मदिनमा छोरा घर आउने आश थियो । तर अदालतले त्यो आश पनि निरास बनाइदिएको छ ।

गौरी खान आफ्नो छोरा को यो हालत मा देखेर धेरै दुखी छन् । दुबै जना आफ्नो छोराको लागी जमानत पाउन सम्भव सबै प्रयास गरिरहेका छन्। तर, लाख प्रयास पछि पनि आर्यन जमानत पाउन सकेनन् । यसैबीच, अब गौरीको एउटा भिडियो इन्टरनेटमा देखिएको छ, जसमा उनी रोइरहेकी छिन् ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *