Tuesday , January 18 2022
Breaking News
Home / समाचार / एयरपोर्टको पार्किङ एरियाबाट खड्कप्रसाद प,क्रा,उ तस्करी गर्ने उनको आईडिया पनि गजबको रहेछ

एयरपोर्टको पार्किङ एरियाबाट खड्कप्रसाद प,क्रा,उ तस्करी गर्ने उनको आईडिया पनि गजबको रहेछ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियाबाट अ’बैध सुनको कारोबार हुँदै आइरहे पनि रोकिन सकेको छैन ।विदेशबाट फर्किने युवकहरुमार्फत संकलन गरिएको अ’वैध सुनको कारोबार अहिले ह्वात्तै बढेको छ।

संयुक्त अरब इमिरेट्स (यूएई )लगायतका मुलुकबाट आउने यात्रुहरुलाई भन्सार छलि गर्न लगाई अ’वैध रुपमा सुन संकलन गर्ने गिरोह अहिले सक्रिय छ ।अ’वैध रुपमा ल्याएको करिब ११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुन जस्तो

देखिने पहेँलो धातुको ३ थान बाला सहित धादिङ निलकण्ठ नगरपालिका-४ वतन भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियामा आई विभिन्न देशबाट आगमन भएका

यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त सुन अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरिएको हो ।उनलाई उक्त बाला सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाईएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *