Sunday , October 17 2021
Breaking News
Home / समाचार / पिसाब फेर्न गएकी २१ वर्षिय आशा ले यस्तो गर्लिन् भन्ने कसैले सोचेका पनि थिएनन्

पिसाब फेर्न गएकी २१ वर्षिय आशा ले यस्तो गर्लिन् भन्ने कसैले सोचेका पनि थिएनन्

काठमाडौ । २१ बर्षिया आशा राई विवाहित हुन् । आशा हुँदा हुँदै उनका श्रीमानले दुईवटा श्रीमती विवाह गरिसकेका छन् । रोजगारको सिलसिलामा आशा ओमन पुग्नु भएको थियो । त्यहाँ रहँदा उहाँको कपिलबस्तु घर भएका केटासँग चिनजान भयो । अन्ततः उनिहरु लि भि ङ्ग टु गेदरमा बस्न थाले ।

केटा उतै रहे आ शा घ र फ र्कनु भयो । नेपाल फर्किए पछि सँगै बस्ने र विवा ह गर्ने कसम खाएका थिए । नेपालमा निषेधाज्ञा तथा विविध कारण लि भिङ्ग टु गेदरमा रहेका साथि फर्किएनन् । आशा नेपाल आए लगत्तै खोटाङ्ग पुग्नु भयो ।

प्रारम्भिक बयानमा आशाले पहिलो एक महिना मिन्स भएको बताउनु भएको छ । त्यस पछि महिनावारी नभएकाले बच्चा भएको शंका लागेर केटालाई फोन गरे पनि वेवास्ता गरेको बताउनु भयो । उहाँ खोटाङ्गबाट काठमाडौ जान आशा बस चढ्नु भएको थियो ।

लगातारको बर्षातका कारण खोटाङ्गबाट माम्ति आउन रातको १२ बजिसकेको थियो । खाना विचमा खाएर बसमा सबै सु ति रहेका थिए ।माम्तिमा खोलाले बस जान नसक्ने भयो । विहान ४ बजे आशा उठेर पिसाव फेर्न निस्किईन । धेरै बेर उनि आईनन पनि ।

बस मालिक सन्तोषी राई पनि सिटमै निदाईरहनु भएको थियो ।
केहि क्षणमा हल्लाखल्ला हुन थाल्यो । आशा बसमा बसिसक्नु भएको थियो । तर बाटो माथी बच्चा थियो । कारमा सवार यात्रुहरुले बच्चाका बारेमा सोधखोज गरे । सालनाल का टे ।

दुध चु सा उन थाले । केहि क्षण पछि मात्रै थाहा भयो आ शाले पि साव फेर्न जाँदा बच्चा जन्माएर पाखोमै छा डेर बसमा आएर बसेकी रहिछन् ।प्रहरीलाई खवर भयो । त्यसपछी बल्ल सबै सत्य तथ्य पत्ता लागेको हो ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *