Sunday , October 17 2021
Breaking News
Home / मनोरंजन / महानायक भुवन केसी हो भन्दा पर्‍यो चर्काचर्कि,चलचित्र कर्मिहरु नै किन राजेश हमाललाई महानायक मान्न तयार छैनन ? (भिडियो सहित)

महानायक भुवन केसी हो भन्दा पर्‍यो चर्काचर्कि,चलचित्र कर्मिहरु नै किन राजेश हमाललाई महानायक मान्न तयार छैनन ? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रका निर्देशक शोभित बस्नेतले राजेश हमाललाई ‘महानायक’, भुवन केसीलाई ‘सुपरस्टार’ र शिव श्रेष्ठलाई ‘यूग नायक’ भन्ने बताएका छन् ।

महानायकको वि,वाद निकालेर चर्चामा आएका बस्नेतले अ,न्त्यमा हमाललाई नै महानायक स्वीकारेका छन । यसअघि बस्नतेले राजेश हमाललाई ‘महानायक’ नमान्ने बताउँदै आएका थिए।

तर, यो आलो,चना उनका लागि भारी पर्यो । यती विवाद निकाले पछी शोभितले भने राजेश हमाल नै ‘महानायक’ भएको भन्दै मा,फी मागे । तर यो शोभितको मात्र कुरा हैन अरु पनि धेरै चलचित्र कर्मिले राजेश हमाललाई महानायक किन हो स्वीकारदैनन ।

सारा दर्शकले मानेको राजेश हमाललाई महानायक तर चलचित्र कर्मीहरुले नै मान्न तयार नहुनु एक रहस्य कै कारण हो । हेरौ भिडियो

About admin

Check Also

पाइलट बुवाले उडाएको जहाजमा छोरीको पहिलो उडान, भिडियोले जित्यो लाखौंको मन (भिडियो हेर्नुस्)

एजेन्सी । सामाजिक सञ्जालमा सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ। जसमा उनी उडानको सिटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *