Sunday , October 17 2021
Breaking News
Home / समाचार / पक्राउ गर्न प्रह’री आएपछि रुखमा चढे आ’रोपी, प्र’हरी ३ दिनसम्म रुखमुनि कुरेर बस्यो

पक्राउ गर्न प्रह’री आएपछि रुखमा चढे आ’रोपी, प्र’हरी ३ दिनसम्म रुखमुनि कुरेर बस्यो

काठमाडौं। आफूलाई प’क्राउ गर्न प्रह’री आएको थाहा पाएपछि एकजना आरोपी रुखमा चढेर बसे । उनी लगभग तीन दिनसम्म रुखमै बसे र प्रह’री पनि ३ दिनसम्म रुखमुनि कुरेर बस्यो । ३ दिनपछि अन्ततः ती व्यक्ति भुइँमा ओलिएका छन् ।

भुइँमा ओर्लिएपछि उनलाई प्र’हरीले हिरासतमा राखेको छ । अमेरिकाको न्यूयोर्क शहरको क्विन्समा रुखमा चढेर बसेका उनी स्थानीय समयअनुसार शुक्रबार बेलुका रुखबाट ओर्लिएका हुन् ।

आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि ४४ वर्षका रुडी थोमस बुधबार दिउँसो २ बजेतिर गिरफ्तारीबाट बच्न रुखमा चढेका थिए । सीबीएस न्यूजका अनुसार उनी शुक्रबार बेलुकी ५ बजे मात्र रुखबाट ओर्लिए ।

प्र’हरीले उनलाई तल झार्न निकै प्रयास गरेको थियो । प्र’हरीले साइरन प्रयोग गर्ने, ड्रोन उडाउनेदेखि ती व्यक्तिलाई तल झर्नको लागि मनाउन विभिन्न व्यक्तिहरुलाई फकाउन लगाए पनि कुनै पनि उपायले काम गरेन ।

अन्ततः एक पास्टरले उनलाई प्रहरीले कुनै षति नगर्ने विश्वास दिलाएपछि उनी ओर्लिन राजी भएका थिए । थोमसले ध “म्की दिएको भन्दै उनकी आमाले प्र’हरीलाई खबर गरेपछि प्रह’री उनलाई प’क्राउ गर्न आएको थियो ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *