Sunday , October 17 2021
Breaking News
Home / अन्तरास्ट्रिय / युएईमा Carrefour सुपर मार्केटमा ९०० जनालाई रोजगार, न्यूनतम तलब ५४ हजार माथि हुने

युएईमा Carrefour सुपर मार्केटमा ९०० जनालाई रोजगार, न्यूनतम तलब ५४ हजार माथि हुने

काठमाडौं : यु.ए.ई.को बहुप्र’तिष्ठित कम्पनि Majid Al Futtaim Hypermarkets llc (Carrefour) UAE मा नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ ।

Majid Al Futtaim Hypermarkets llc (Carrefour) UAE कम्पनीले विभिन्न पोस्टका लागि ९०० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित का’ममा दक्ष हुनु पर्ने छ ।

कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब नेपाली रु. ५४,४००/- रहने कम्पनीको डिमाण्ड लेटर मा उ’ल्लेखित छ ।

तलब खान बस्न सहित ५४ हजार माथि रहेको छ । इच्छुक कामदारले नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा. लि. को कार्यालयबिरेन्द्र अय्स्वोर्य मार्ग मित्रनगर गंगबु, काठमाडौँ मा अ’सोज १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता क’म्पनीले नै बे’होर्ने छ ।

थप जानकारीको लागि वा डि’माण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु वा www.baidesikjobs.com मा जानु होला ।

About admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *