Sunday , October 17 2021
Breaking News
Home / समाचार / लमजुङमा ७० वर्षीय वृद्ध पक्राउ परेपछि जब कारण थाहा पाए सबै हैरान परे !

लमजुङमा ७० वर्षीय वृद्ध पक्राउ परेपछि जब कारण थाहा पाए सबै हैरान परे !

काठमाडौं । लमजुङमा पटाकासहित ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । लमजुङमा विभिन्न प्रकारका पटकासहित एक जनालाई पक्राउ गरिएको हो ।

लमजुङ बेसीशहर नगरपालिका–८ झ्याङखोलास्थित किराना पसल गरी बस्ने वृद्धलाई पक्राउ गरिएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–७ का ७० वर्षीय हरिराम बानियाँलाई विभिन्न प्रकारका पटाका सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बानियाँको किराना पसलमा वि’ष्फो’टकजन्य वस्तु विक्री गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी वि’ष्फो’टक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *