Sunday , October 17 2021
Breaking News
Home / रोचक / काठमाडौंमा आफ्नै घर भ’एकी ३२ वर्षीया डि’भोर्स बधुलाई वर चाहियो

काठमाडौंमा आफ्नै घर भ’एकी ३२ वर्षीया डि’भोर्स बधुलाई वर चाहियो

काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्र’चलन बढ्दै गएको । हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथि खोज्दैछन् । यो बीचमा आजको कान्तिपुर दैनिकमा वि’वाह सम्बन्धी धेरै सुचनाहरु प्रकाशित भएका छन् ।

स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जा”नचाहनेले मा सम्पर्क गर्नुहोला ।२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल मा खबर गर्नुहोला ।
काठमाडौ निवासी बाह्रमिण एकल महि’लालाई नेपालमा नै आर्थिक रुपमा स्थापित स्वजातीय–अन्तर जातीय वर्ष पचासमाथिको
जीबनसाथी चाहियो ।

नेपालमा आफ्नै संस्था संचालक एकल महि’लालाई ४८–५७ बर्षको दलीतवाहेक हुने’वाला जीवनसाथी चाहियो । युके, युयस, क्यानडा, अष्ट्रेलियाकालाई विशेष प्राथमिकता दिइएको छ ।२० बर्षिय क्षेत्री (अमेरिकी नागरिक) बधुलाई MBBS-Doctor USA-MD गर्न चाहने ब्रा’हमण, क्षेत्री बर चाहियो । इच्छुक व्य’क्तिहरुले मा सम्पर्क गर्नुहोला ।

अमेरिकाको ग्रिन’कार्ड भएको पुरुषलाई महिला चाहियो । यो’ग्य महिलाहरुले नम्बरमा सम्पर्क गर्नुहोला ।

काठमाडौंमा आफ्नै घर भएकी ३२ वर्षीया डिभोर्स बधुलाई वर चाहियो । घरसहित ति महिलासँग विहे गर्न इच्छुक पुरुषहरुले मा सम्पर्क गर्नुहोला ।३५ वर्षीय डिर्भोर्स बधुलाई असल क्षेत्री वर चाहिएको छ ।

About admin

Check Also

भारतीय मिडियाको खुलासा : यी १२ पुरुषको प्रेममा असफल भएपछि नेपाल फर्किएकी थिईन अभिनेत्री मनिषा (१२ तस्विर सहित)

बलिउड अभिनेत्री मनीषा कोइराला ९० को दशककी सबैभन्दा सुन्दर अभिनेत्री मध्ये एक थिइन्। उनको सौन्दर्यको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *