Sunday , October 17 2021
Breaking News
Home / समाचार / पुर्व राजा ज्ञानेन्द्र ले यस्तो भने पछी भयो हं,गामा,यसो भन्नुको अर्थ के हुन सक्छ ? अब के होला ? (भिडियो हेरौ)

पुर्व राजा ज्ञानेन्द्र ले यस्तो भने पछी भयो हं,गामा,यसो भन्नुको अर्थ के हुन सक्छ ? अब के होला ? (भिडियो हेरौ)

पुर्व राजा ज्ञानेन्द्र शाहले दशैको शुभकामना सारा जनतालाई दिए,आफ्नो केहि भनाइ राखे सँगै नेपाली राजनीतिमा तर,ङग देखिएको छन । पुर्व राजाले भनेका छन,हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन ।’ लोक कल्याणका हेतु राजनीतिक स्व,च्छता, जनप्रियता र जनआ,कांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गु,ट उ,पगुटमा अ,ल्झिएको उनको भनाइ छ ।

पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा वि,भेद गर्दैन, त्यो हाम्रो मा,न्यता पनि होइन, न त परम्परा ।’ शाह वंशीय राज पद्ध,तिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने पनि उनले प्र,स्ट पारेका छन् । यही वरिपरी रहेर नेता सकुल शाहले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *