Sunday , October 17 2021
Breaking News
Home / रोचक / कुम्भकर्ण बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन् (भिडियाे सहित)

कुम्भकर्ण बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन् (भिडियाे सहित)

भारतमा विवाहका क्रममा विभिन्न कार्य`क्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सा`माजिक सञ्जालमा एउटा भिडियो भाइरल भइ`रहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा`खिचाउँदै थकित बनेका एक बेहुला निदाएका छन् ।

वरमालाको कुर्सीमा बस्दा`बस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएका`हरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भ`कर्ण जसरी गहिरो निद्रामा थिए । उनी`सँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइ`रल भइरहेको छ । र, मानिसहरुले बेहुलाको निद्राको कारण जान्ने कोसिस गरिरहेका छन् । भारतमा कोरोना`कालमा बिहेमा सहभागी हुनका लागि मानिस|हरुलाई निश्चित कोटा तोकिएको छ ।

मापदण्ड`भन्दा धेरै संख्यामा पाहुना`हरू बोलाउन पाइदैन । त्यहीकारण मानिसहरुले अनलाईन वा युट्युबमै बिहेका भिडियोहरू हेरेर टिप्पणी गर्न थालेका छन् । र, अहिले पुराना भिडियो`हरू पनि भाइरल हुन थालेका छन् ।

About admin

Check Also

भारतीय मिडियाको खुलासा : यी १२ पुरुषको प्रेममा असफल भएपछि नेपाल फर्किएकी थिईन अभिनेत्री मनिषा (१२ तस्विर सहित)

बलिउड अभिनेत्री मनीषा कोइराला ९० को दशककी सबैभन्दा सुन्दर अभिनेत्री मध्ये एक थिइन्। उनको सौन्दर्यको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *