Monday , December 6 2021
Home / समाचार / नेपालमै ५० बर्षे पुरुषसँग १५ बर्षिय किशोरीको बिहे, बेहुला देखेपछि बेहुली बेहोस !

नेपालमै ५० बर्षे पुरुषसँग १५ बर्षिय किशोरीको बिहे, बेहुला देखेपछि बेहुली बेहोस !

जनकपुर / प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक १५ बर्षिय किशोरीसँग अधवैँसे पुरुषलाई बिहे गर्न थालेपछि किशोरी बेहोस भइन् ।धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित १५ बर्षिय किशोरीसँग ५० बर्षे अधबैंशे पुरुषसँग विवाह गर्न थालेपछि किशोरी बेहोस भएको आफन्तजनले नै जनाएको हो ।

यसअघि ५० बर्षिय बेहुला गँगा प्रसाद साहलाई किशोरीलाई घरदेखि गरिएकै बेला बेहुला आफूलाई पसँद नहरेको प्रतिक्रिया दिएकी थिइन् । बेहुलाले आफ्नो घर जनकपुरमै रहेको भनेपछि आफन्तजनले लोभ लालचमा आएर उनको बिहे तय गरिदिएको थियो ।

त्यतिबेलासम्म समेत किशोरीले गँगा प्रसादसँग बिहे नगर्ने अडानमा रहेकी किशोरीलाई आफन्तजनले बलपूर्वक जबरदस्ती बिहे गर्न लागेपछि किशोरी बिहेकै बेला बेहोस भएको जनाइएको छ । न्युज ब्युरो ( सांकेतिक तस्बिर )

अन्य समाचार : अस्पतालको बेडमा दशैं – नर्सले टीका लगाई दिदा बिरामीको मुहारमा खुसी ! नेपालीहरुको महान पर्व बडा विजया दशमी सबैले आफ्नो आफ्नो क्षमता अनुसार रमाइलो गरेर मनाउँदै गर्दा अस्पतालमा उपचारार्थ रहेका बिरामीहरुले बेडमा नै टीका लगाएर दशैं मनाएका छन् ।

भेरी अस्पतालमा विभिन्न जिल्लाका भर्ना भएका बिरामीहरुलाई त्यहाँ कार्यरत नर्सिङ स्टाफ पार्बती बुढाथोकीले बिरामीलाई दशैंको टीका लगाईदिएर उनीहरुलाई घरको सम्झना बिर्साउने कोशिस गरेकी छिन् ।उनले बिरामीलाई टीका लगाइ दिएर फलफूल दिइन भने आफुले पनि बिरामीको हातबाट टीका लगाएको बताइन् ।

बुढाथोकीलाई तपाईंलाई कस्तो महसुस भएको छ भनि प्रश्न सोध्दा उनले जीवनमा धेरै पटक बुबा आमाको हातबाट टीका लगाइन्थ्यो आज उहाँहरुको हातबाट लगाउदा र उहाँको मुहारमा खुसी ल्याउन आफुले लगाइदिन पाउँदा अत्यन्तै खुसी भएको उनले बताइन् ।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *