Saturday , July 2 2022
Breaking News
Home / रोचक / सपना रोकायका कारण चर्चामा आएका विनयजंग बस्नेतले अन्तत गरे बिहे !

सपना रोकायका कारण चर्चामा आएका विनयजंग बस्नेतले अन्तत गरे बिहे !

वेवारिसे शव ब्यवस्थापनमा सक्रिय विनयजंग बस्नेत र पूजा विश्वकर्माको बिहे भएको छ । उनीहरुले यो कुराको जानकारी आफ्नो फेसबुकमा मार्फत दिएका हुन् । उनीहरुले केही दिन अघि काठमाण्र्डौमा बिहे गरेका थिए ।

विनयले आफ्नो फेसबुकमा लेखेका छन्, धन्यवाद तथा आभार, विभिन्न माध्यामबाट हामीलाई हौसला र शुभाअशिष दिएर वैवाहिक जीवनको शुभकामना, आशिर्वाद तथा शुभभाव व्यक्त गर्नुहुने सबै प्रिय मनहरुलाई अन्तर हृदयदेखी आभार तथा धन्यबाद । पुनः वडादशैँको हार्दिक शुभकामना ।

यसअघि उनले फेसबुकमा लेखेका थिए, सबै प्रती आभारी छु…. एक्लो जीवन निरस थियो, अब जीवन मा आफ्नो काम र आफुलाइ बुझ्ने मान्छे पाएँ । सायद अब जीवन सहज हुने कुरामा म बिस्वस्त छु। जातिय भेदभाब को अन्त्य गरौं ।

About admin

Check Also

यीनै हुन संसारकै “सुन्दर नर्स” यसरि गर्छिन बिरामीको उपचार, सामाजिक सञ्जालमा भाइरल

एजेन्सी ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भा,इरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना …

Leave a Reply

Your email address will not be published.