Monday , December 6 2021
Home / समाचार / मोटर साइकल भि’र बाट ख’स्दा आफ्नी यति राम्ररी श्रीमति र बच्चालाई छोडेर सधैंका लागि अ’स्ताए शिवहरी !

मोटर साइकल भि’र बाट ख’स्दा आफ्नी यति राम्ररी श्रीमति र बच्चालाई छोडेर सधैंका लागि अ’स्ताए शिवहरी !

मोटरसाइकल भीरबाट खस्दा पोखराका एक युवाको ज्या’न गएको छ । शुक्रबार दिउसो सवा एक बजे मुस्ताङको थासाङ गाँउपालिका ४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालकको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका पोखरा २७ हेम्जाका ३८ वर्षीय शिवहरि पौडेलको दुर्घटना परी मृ’त्यु भएको मुस्ताङ प्रहरी प्रमुख, डिएसपी नविनकृष्ण भण्डारीले बताउनुभयो । डिएसपी भण्डारीका अनुसार मोटरसाइकलबाट अन्दाजी १५०

मिटर तल कालिगण्डकी खोंचमा खसेका पौडेललाई घाँसा स्वास्थ्य चौकीको टोलीले मृ’त घोषणा गरेको हो ।पौडेलको श’वको पो’ष्टमार्टम गरी शनिबार आफन्तलाई जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

गृहजिल्लामा अध्यक्ष ओलीको फरक भाषण, विरोध, कटाक्ष, टिकाटिप्पणी भएन
समकालिन नेताहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषणलाई चासोका साथ हेरिन्छ । झर्रो नेपाली शब्दको प्रयोग, तिखो टिप्पणी, विपक्षीप्रति आक्रामक भाषण गर्ने अध्यक्ष ओलीले शुभकामना आदान प्रदानका लागि गृहजिल्ला झापामा भएको कार्यक्रममा भने फरकपन अपनाउनुभयो । उहाँले कुनै विरोध, कटाक्ष, टिकाटिप्पणी गर्नुभएन ।

संसदमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीको भाषण सरकारप्रति आक्रामक रहने अपेक्षा गरिन्छ । अध्यक्ष ओलीले मन्तव्यको सुरुमै भन्नुभएको थियो, ‘यतिबेला शुभकामना आदान प्रदान गरेका बेला म कुनै विरोध, कटाक्ष, टिकाटिप्पणी गर्दिनँ ।’ भाइ रामको निधनका कारण अध्यक्ष ओलीको घरमा दसैं मनाइँदैन । उहाँले १५ दिनदेखि आफू चाडवाडसँग सम्बन्धित कार्यक्रममा नगएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा सांकेतिकरुपमा भने शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका काम भएको टिप्पणी गर्नुभयो । ‘लोकतान्त्रिक प्रणालीमा सबै निकायहरुले शक्ति सन्तुलनमा रहेर आ आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्छ, अली परसम्म हेर्ने बानी पलाओस्,’ उहाँले भन्नुभयो ।

जनताको जीवनमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउनका लागि लोकतन्त्र ल्याइएको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई लुटतन्त्र बनाउन परमादेशबाट विश्वमा कहिँ पनि सरकार नबनेको बताउँदै अध्यक्ष ओलीले सरकार निर्माणमा भएका सट्टापट्टाको वास्तविकता विस्तारै खुल्दै जाने उल्लेख गर्नुभयो । उहाँको भनाइ थियो, ‘बीचैमा अर्ली इलेक्सन भनेर आउने हो कि ?’ अध्यक्ष ओलीले स्थानीय सरकार र प्रदेश सरकारमा रहेका एमाले जनप्रतिनिधिहरुलाई जिम्मेवार भएर जनताको मत जित्ने काम गर्न आग्रह गर्नुभयो ।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *