Monday , December 6 2021
Home / समाचार / दशैँका बेला नौ जना युवकले गरे तीन किशोरीको सामुहिक ब’ला’त्कार

दशैँका बेला नौ जना युवकले गरे तीन किशोरीको सामुहिक ब’ला’त्कार

काठमाडौं ३१ असोज । नौ जना युवकले तीन जना किशोरी माथि सामुहिक क’र’णी ग’रेका छन् । सिन्धुली जिल्लाको कमालामाई नगरपालिका ५ बोझेका तीन १५, १६ र १७ वर्षकी किशोरी माथि सोही स्थान बस्ने नौ जना युवकले शनिबार राति बोलाएर सामुहिक क’र’णी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईले दिएको जनाकारी अनुसार २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको छ । थप ६ जनाको खोजी कार्य भइरहेको बताइएको छ । पिडित किशोरीको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले यस विषयमा थप अनुशन्धान बढाएको छ ।

पिडित बालिकाको मेडिकल जाँचका क्रममा क’र’णी भएको पुष्टि भएको छ । दशैँ बिदाका कारण अदातल बन्द भएकाले अहिले पुर्जी लिइएको छ । साथै अदालत खुल्ने बितिक्कै थुनामा राखेर अनुसन्धान गर्ने र म्याद थप लिइ थप कारबाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार क’र’णी हुने एक किशोरी र क’र’णी ग’र्ने मध्ये एक युवकबिच पहिले देखि नै चिनाजान रहेको पनि खुल्न आएको छ ।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *