एजेन्सी । प्रहरीको सब इन्स्पेक्टर र केन्द्र सरकारको एक गुप्त पुलिस अधिकारी हुँ भन्दै एक ब्यक्तिले युवतीसग विवाहको लोभ देखाएर एंगेजमेन्ट गरे । उसले एंगेजमेन्टमै ८ लाख रुपैया र एउटा महंगो कार पनि लियो । ८ लाख रुपैयाँ र एक्टिवा कार लिएर प्रहरी हुँ भन्दै हिड्ने ब्यक्तिका बारेमा जब उनकी हुनेवाला श्रीमतीले वास्तविकता थाहा पाइन् त्यस पछि के भयो पढ्नुहोस् पुरा घटना ।
यो घटना भारतको विजयनगरमा भएको हो । जब ती युवतीलाई शंका लाग्यो, उनले अनुसन्धान गरिन् र उनले थाहा पाइन् कि ति ब्यक्ति वास्तवमा प्रहरी अधिकारी होइनन् । त्यसपछि ती युवती आफैंले ति ब्यक्तिलाई पुलिस स्टेशनमा लगिन् र विजयनगर पुलिसमा उजुरी दिइन्। पुलिसले ति ब्यक्तिबाट धेरै नक्कली कार्डहरु फेला पारेको छ।
इन्दौरको विजयनगर पुलिस स्टेशन क्षेत्र मा, एक पुलिस अधिकारीको हुँ भन्दै युवती संग बिहे गर्ने नाम मा लाखौं रुपैयाँ ठ गी गरेको घटना प्रकाशमा आएको छ। एक युवतीको उजुरीको आधारमा विजयनगर पुलिसले राजवीर सोलंकीलाई पक्राउ गरेको हो ।
युवतीले पुलिसलाई भनिन् कि राजवीरले उनलाई पुलिसको एक गुप्त पुलिस अधिकारी हुँ भन्दै भेटेका थिए, त्यसपछि मित्रता बिस्तारै विवाहको बिन्दुमा पुग्यो। केही समयमै ती दु ष्ट ले ती युवतीबाट लाखौं रुपैयाँ र एक एक्टिवा गाडी लिएका थिए, तर जब ती युवतीलाई शंका लाग्यो, उनले अनुसन्धान गरीन्, तब ती पुलिस अधिकारी थिएनन्, तर सिमरोलमा बस्ने एक युवक थिए।
पूर्व एसपी आशुतोष बागरीले भने कि काँस्टेबल बाट सब इन्स्पेक्टर सम्मको यात्रा आरोपी राजवीरले केहि महिनामा तय गरेको थियो, जसको कारण ती युवतीले शंका गरिन् । सोही युवकले अर्को ४० लाख रुपैयाँ ठ गी गरेको घटना पनि खुलेको छ । जसमा पुलिस सोधपुछ मा व्यस्त छ। आशा छ अन्य धेरै पी डि तहरु चाँडै अगाडि आउन सक्छन्।