Monday , January 24 2022
Breaking News
Home / समाचार / युवककाे घाँटी रेटेर ह त्या, मृतकको मोबाइल यस्तो चिज

युवककाे घाँटी रेटेर ह त्या, मृतकको मोबाइल यस्तो चिज

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँ टी रेटेर ह त्या गरिएको छ ।सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँ टी रे टेर ह त्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ

शनिबार राति नै कसैले घाँ टी रे टेर पण्डितको ह त्या गरेको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए । आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले घटना स्थलमा पुगि अनुसन्धान थालेको उनले बताए ।

प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको छ । मृतक पण्डितको ससुराली धनुषाको पौडेश्वरमा रहेको छ । पौडेशरबाट नगराइन गएको वा आफ्नो घर सिरहाको मिर्चैयाबाट त्यहाँ एकै चोटि पुगेको अहिलेसम्म केही नखुलेको उनले बताए । घटनाको सम्बन्धमा पीडित परिवारजनहरूसँग जानकारी लिने काम भइरहेको र मृतकको मोबाइलसमेत बरामद भएकोले त्यसको आधारमा घटनाको अनुसन्धान अगाडी बढाइएको उनले बताए

About admin

Check Also

खुशिको खबर्: नेपालमा आज संक्रमित घटे नयाँ को-रोना संक्रमित, संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि! (हेर्नुहाेस् विवरण सहित)

काठमाडौं । खुशिको खबर्: नेपालमा आज सं’क्रमित घटे नयाँ को-रोना सं’क्रमित, सं’क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *