Tuesday , January 18 2022
Breaking News
Home / समाचार / भाइरल झाक्रीलाई बान हा नेर मा रिएको खुलासा,यी मान्छे रहेछन् झाक्रीलाई बान हान्ने, कठै (भिडियो हेर्नुस्)

भाइरल झाक्रीलाई बान हा नेर मा रिएको खुलासा,यी मान्छे रहेछन् झाक्रीलाई बान हान्ने, कठै (भिडियो हेर्नुस्)

भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌ैरहन्थे ।यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् ।

भाइरल झाक्रि कृस्न खतानिको हिजो बेलुका ७ बजेको समयमा दुखद अ न्त्य भएको हो । उनले हजारौ बिरामिहरुको उद्दार गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।

आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टोकेसगै उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो । कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उपचार गरेर मात्रै उनलाइ अस्पताल लगिएको थियो ।

झाक्रीलाई बान हानेर मा रेको खबर अहिले चर्चामा रहेको छ ।उनी निकै चर्चामा आएको र त्यसको रि स गरेर उनलाई मा र्न बान हानेको कुरा अन्य झाक्रीहरुले बताउदै आएका छन् ।उनलाई बान हान्नेको छिनोफानो पनि झक्रीहरुले लगाउने भन्दै त्यस तर्फ लागिरहेका छन् ।

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *