Tuesday , January 18 2022
Breaking News
Home / समाचार / श्रीमान विदेशवाट आउँछु भनेपछि भागेकी सिर्जना काठमाडौको कोठामा रंगेहात फेला परिन्, खाटमुनीवाट प्रहरीले यसरी निकाले (भिडियो हेर्नुस्)

श्रीमान विदेशवाट आउँछु भनेपछि भागेकी सिर्जना काठमाडौको कोठामा रंगेहात फेला परिन्, खाटमुनीवाट प्रहरीले यसरी निकाले (भिडियो हेर्नुस्)

काठमाडौ । श्रीमती बिरामी छन् भनेर श्रीमानले विदेशमा दुख गरेर पैसा कमाएर संधै पठाउने गर्थे । सिर्जना नेपाली बारम्बार विरामी भइरहन्थिन् । उनका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । नेपालमा रहेकी श्रीमती विरामी छन् भनेपछि श्रीमानले औषधी उपचारका लागि प्रत्येक महिना पैसा पठाउँथे ।

दोलखावाट काठमाडौ उपचारका लागि भन्दै आएकी सिर्जना काठमाडौको हरहर महादेववाट पक्राउ परिन् । उनी लामो समय सम्पर्क विहिन भएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । प्रहरीसंग समन्वय गर्दै उनको खोजी थालिएको थियो । तर कसैले दिएको सूचनाका आधारमा उनलाई खोज्दै काठमाडौ पुगेको टोलीले हरहर महादेववाट पक्राउ गरेको हो । उनको सानी छोरी पनि छन् ।

बुहारी पक्राउ परेपछि उनको अमाजुले बुहारी जो कुटासंग फेला परिन् उसलाई पनि कारवाही हुनुपर्ने माग राखेकी छन् । श्रीमानले आफ्नो दिदीको घरमा गएर बस अनि उपचार गर भनेर दोलखावाट काठमाडौ जान भनेका थिए । तर उनी अमाजु दिदीकोमा नगएर अन्यत्रै गएर बसेको उनको भनाई छ । प्रहरी र आफन्त कोठामा पुग्दा सिर्जना भने कोठाको खाटमुनी लुकेकी थिइन् । प्रहरीले उनलाई खाटमुनीवाट बाहिर निकालेको हो ।

घरमा सासु र ४ वर्षकी छोरी मात्र छन् । उनीहरुलाई नटेरेर अन्य केटासंग लागेका कारण आफ्ना भाईले पठाएको पैसा कहिल्यै बचत नभएको उनको भनाई छ । जेठाजु भने अंशवण्डा गरेर अलग्गै बसेका कारण उनलाई कसैको डर नभएकाले मा ते को बताएकी छन् । आफ्नो भाई दसैंमा आउँछु भनेपछि बुहारी भागेको दिदीको भनाई छ । मेरो भाई आउने खबर पाएपछि यो भागेकी हो । दसैं अघि नै घर छोडेर हिँडेको अमाजु दिदीले बताइन् ।

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *