Tuesday , January 18 2022
Breaking News
Home / समाचार / फेरि पनि सिन्धुपाल्चोकमा…..?

फेरि पनि सिन्धुपाल्चोकमा…..?

फेरि पनि सिन्धुपाल्चोकमा…..?असोज ३१ गते साँ’झ देखि लगातार परेको बेमौसमी वर्षाले कैलालीको पुर्वी क्षेत्र पुर्ण रुपमा जोखिममा छ ।

कर्णाली नदीमा पानीको ब’हाब निकै ब’ढेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका तटीय र बजार क्षेत्रका नागरिक बाढी र डु’बानको म’र्कामा छन् ।।

नदीको पानी बस्ती हुँ’दै घरमा पसेपछि सयौं परिवार विस्थापित भएका छन् । व’र्षाका का’रण यति बेला सबैभन्दा मर्का किसानलाई परेको छ । खेतमा काट्न तयारी अवस्थामा रहेको धान र का’टेर उठाउन मात्र बाँ’की रहेको धान पुरै न’ष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

यसै बिच टिकापुरको बिजयनगर शिबिरमा हा’त्तीले घर भ’त्काई दिएको छ । बाढी घरमा पस्छ भन्दै बाढि बाट ब’च्न घरका सदस्यहरु नजिकैको अर्को घरका सु’त्न गएको बेला हात्तीले घर भ’त्काएको हो ।

हा’त्तीले खाद्ययान करिब एक क्युन्टल चामल नोक्सान गरेको बताईएको छ । सबै गरेर करिब १ लाख जति नोक्सान भएको परिवार स्रोतले कताएको छ । उता कैलालीको सत्ती र राजापुर जोड्ने का

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *