Monday , December 6 2021
Home / रोचक / राता-रात भाईरल बनेको यो भिडियो ,खिच्ने मान्छेलाई पनि पत्यार लागेन !आखिर त्यस्तो के छ यो भिडियोमा ?

राता-रात भाईरल बनेको यो भिडियो ,खिच्ने मान्छेलाई पनि पत्यार लागेन !आखिर त्यस्तो के छ यो भिडियोमा ?

एजेन्सी –कहिले के भाइ रल हुन्छ सामाजिक सञ्जालमा थाहा हुन्न ।यस्तै अहिले भेडाहरुको च र्चा छ, जुन भाइ रल भै रहेको छ ।इजरायली लिअर पटेलले ड्रोनबाट खिचेको भेडाको बथानको भिडियो भाइरल भएको छ ।

उक्त टाइम ल्याप्स भिडियोलाई फेसबुकमा लाखौं पटक हेरिएको छ। दक्षिण इजरायलको पिस भ्याली योकनियामको फार्ममा रहेका भेडाको बथानको भिडियो खिचिएको हो ।

भेडाको एकदमै ठूलो बथान कहाँ र कति बेला हुन्छ भनेर उनले खोज्न थाले । र, सबैभन्दा धेरै जम्मा भएको बेलमा त्यहाँ १७ सय भेडा हुने उनले पत्ता लगाए र सोही समयमा उनले भिडियो खिच्ने सोच बनाए ।

पटेलले हरेक पटक घुम्न जाँदा देखिन सकिने भेडाको बथानलाई माथिबाट कस्तो देखिएका भन्ने सोचसहित भिडियो बनाएको बताएका छन् ।

आफूले खिचेको भिडियो भाइ रल हुँदा विश्वास गर्न गाह्रो भएको अनको अनभुव छ । उनले आफ्नो भिडियो यति च’र्चित हुन्छ भनेर सोचेका थिएनन् ।अगाडिबाट खिच्दा सम्पूर्ण बथान छुटेर अर्को बाटो लाग्ने हुँदा भेडाको बाटो नछेक्नका लागि उनले माथिबाट भिडियो खिचेका थिए ।

सामान्यता ड्रोन चलाएर वर्षभरि निजी काम गर्ने पटेललाई अहिले विश्वभरबाट अन्तर्वार्ता र अन्य काम गर्नका लागि इमेल आइरहेको छ । बीबीसीइजरायलको हैफामा बस्दै आएका पटेल प्रोफेस्नल हवाई फोटोग्राफर हुन् ।

About admin

Check Also

हनिमुन मनाउँदा एक रातमा ५ वटा पलङ भाँचेको यो जोडीले बिहे लगत्तै घ’टायो पूरा हेर्नुहोस्

हनिमुन मनाउँदा एक रातमा ५ वटा पलङ भाँचेको यो जोडीले बिहे लगत्तै घ’टायो पूरा हेर्नुहोस् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *