Monday , January 24 2022
Breaking News
Home / अन्तरास्ट्रिय / कस्तो अचम्म छोरीले आफ्नो इच्छा वि ‘परित प्रेम विवाह गरेको भन्दै बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँ ‘दै ज’ला’ ए ?

कस्तो अचम्म छोरीले आफ्नो इच्छा वि ‘परित प्रेम विवाह गरेको भन्दै बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँ ‘दै ज’ला’ ए ?

छोरीले आफूखुसी विवाह गरेको भन्दै पा’कि’स्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँ’ दै ज’ला’ए का छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरे’को र आफ्नो आ त्म स म्मा न गु मे को भन्दै

पाकिस्तानका मन्जुर हुसेनले परिवारका सा’त सदस्यलाई ज्यु दै ज’ला’ए का हुन् । इ’न्डिसेन्डेन्ट रि पो र्ट का अनुसार उ क्त घ ट ‘ना पा’किस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जि’ल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नाति’नाति’नीलाई ज्युँ ’दै ज’ला’ए का हुन् ।

हुसेनले छोरी फौ’जिया बिबिले आफ्नो इच्छा वि प रि त प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बे ‘ला आ’गो ल’ गा एर ह’त्या ग’रे’का हुन् ।सो घ ‘टना बाट फौजिया बि’ बिका पति मेहबुब अहमद मात्र

बाँ च्न सफल भएको र घ ट ना पछि उनले प्रहरीलाई खब’ र गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घ ट ना मा सं’ल’ग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई प क्रा उ गरेको छ ।

प्रह’री अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृ त क फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका का रण दुई परि’वारबीच ट क रा व पै ‘दा सु रु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक स म्ब न्ध वि रु द्ध थिए ।

सो हि का रण उनले परिवार’का सातै सदस्यलाई ज्युँ’ दै ज’ला’ए को प्रह’रीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्रकृतिका घ ट’ना हुने गरेको मानव अधिकारको एक रि’पोर्टले देखाएको छ।

About admin

Check Also

डिर्भोसको हल्लाका बिच अभिनेत्री प्रियंका चोपडा गर्भव’ती भएको खबले बलिउडमा हं’गामा

बलिउड तथा हलिउडको एकदमै पावर कपल प्रियंका चोप’डा तथा निक जोनसको डिभोर्सको हल्लाले उनीहरुका फ्यानहरुलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *