Saturday , May 28 2022
Breaking News
Home / समाचार / भखरै सुर्खेतमा ब’म वि’स्फोट, दिदीभाइ घाइते, कस्तो छ अहिले त्यहाँ को अवस्था ?

भखरै सुर्खेतमा ब’म वि’स्फोट, दिदीभाइ घाइते, कस्तो छ अहिले त्यहाँ को अवस्था ?

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा ब’म वि’स्फो’ट भ’एको छ । प्रहरीका अनुसार विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम वि’स्फो’ट भ’ए’को हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार विस्फोटमा परी घाँस का’ट्न गएका दुई जना घाइते भएका हुन् ।

डिएसपी घर्तीका अनुसार घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।

‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५ मिनेटमा एक्कासी बेवारिसे ब’म बि’स्फोट भएछ । ब’म कस्ले राख्यो, कसरी बि’स्पो’ट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।]

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।

About admin

Check Also

उपमेयर डंगोलले भनिन्– ‘विकास र समृद्धिमा बाधक बन्दिनँ’

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले मतदाताले महानगर हाँक्ने जिम्मेवारी युवाहरुलाई दिएको भन्दै …

Leave a Reply

Your email address will not be published.