Monday , December 6 2021
Home / समाचार / यसरी लिनुहोस्, नेपाल टेलिकमको निशुःल्क 1000 MB डाटा को मजा

यसरी लिनुहोस्, नेपाल टेलिकमको निशुःल्क 1000 MB डाटा को मजा

तपाइलाई थाहा छ ? नेपाल टेलिकमले पहिलोपटक एप्लिकेशन डा’उनलोड गर्ने ग्राहकलाई पाँच सय ए’मबी डेटा निशुःल्क उपलब्ध गराउने भएको छ।

कात्तिक १ गतेदेखि लागू हुने यो अ’फरमा नेपाल टेलिकमको मोबाइल एप्लिकेशन डाउनलोड गर्ने ग्राहकले मोबाइल डेटा पाउने छन्।

त्यस्तै आफ्नो सिमकार्ड फोरजीमा स्तरोन्नति गर्ने ग्राहकले पनि निशुःल्क डेटा पाउने छन्।

कम्पनीले ८३ डायल गरी फो’रजीमा स्तरोन्नति गर्दा कूल एक जीबी डेटा पाउने छन्। तर यसमा पाँच सय एमबी फोरजी नेटवर्कबाटमात्र खपत हुने छ।

नेपाल टेलिकमको एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र आइओएसका प्रयोगकर्ताले एपस्टोरबाट डाउनलोड गर्नसक्ने छन्।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *