Sunday , November 28 2021
Home / समाचार / काठमाडौं कोटेश्वर बाट पक्राउ परे ३१ वर्षीय कमल, काठमाडौंमा बसेर गर्थे यस्तो धन्दा

काठमाडौं कोटेश्वर बाट पक्राउ परे ३१ वर्षीय कमल, काठमाडौंमा बसेर गर्थे यस्तो धन्दा

काठमाडौं : रातकाे समयमा सहकारी संस्था तथा दिउँसाे घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने समूहका नाइकेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

महंगा गरगहना तथा नगद चोरीमा संलग्न रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

थापा मगर बिभिन्न आठ वटा चोरीका घटनामा संलग्न रहेको महाशाखाले जनाएको छ। उनको साथबाट चोरीमा प्रयोग हुने फलामको छडसमेत प्रहरीले बरामद गरेको छ।

यस्तो छ चोरीको श्रृङ्खला

 

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *