Monday , December 6 2021
Home / समाचार / आमा म रेपछी खसी का टेर खान्छु भने छोराले,बुहारीले सासुलाई मुखमा पि साब फेर्छु भनेपछी (भिडियो हेर्नुस्)

आमा म रेपछी खसी का टेर खान्छु भने छोराले,बुहारीले सासुलाई मुखमा पि साब फेर्छु भनेपछी (भिडियो हेर्नुस्)

संसारमा धेरै अ पत्यारिलो र निकै गम्भीर लाग्ने घ टना घटिरहेका छन् ।कहिले आमाबुबाले छोराछोरीलाई एक्लै बनाएर छो ड्छन् त कहिले छोराछोरी आमाबुबालाई छो डेको हामीले देख्न सक्छौ ।अहिले यस्तो प्र वृधीले चरम रुप लिएको छ ।

त्यस्तै इटहरीमा बस्दै आउनुभएका आमाबुबा हुनुहुन्छ जसलाई उनका छोराले निकै या तना र पी डा दिदै आएका छन् ।अर्काको हलो जोतेर,भारी बोकेर छोरालाई हुर्काएका बुबालाई छोराले अहिले खे दो गरिरहेका छन् ।

आफ्नै जेठो छोरा बेदनाथ गिरि बुबालाई “तेरो किरिया गर्ने मान्छे नै छैन”भनेर भनेका समेत रहेछन् ।पैसाको निकै अभाव भएपछि बुबाले पहाडको जग्गा बेच्न गएका थिए तर छोरोले त्यो समेत रोक्का गरिदिएको उनले बताए ।

आमालाई छोरोले “तिमी म रेको दिन खसी का टेर खान्छु”पनि भनेका रहेछन् ।बुहारीले सासुलाई तिम्रो मुखमा पि साप फेर्छु समेत भनिन् ।यसरी आफ्नै छोराबाट पि डित भएका यी बुबाआमा अहिले निकै दुखमा छन् ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *