Monday , July 4 2022
Breaking News
Home / समाचार / भर्खर जेलवाट आएका श्रीमानका लागि जब शिल्पाले यस्तो गरिन्, छायो चर्चा

भर्खर जेलवाट आएका श्रीमानका लागि जब शिल्पाले यस्तो गरिन्, छायो चर्चा

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी अहिले फेरी चर्चामा छन् । उनका श्रीमान भर्खर जेलवाट वाहिर आएका छन् । उनले आफ्ना सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको एक भिडियोका कारण अहिले चर्चामा छन् । उनले यो सबै आफ्ना श्रीमानका लागि गरेको बताएका कारण पनि चर्चामा आएकी हुन् । उनले अन्डरकट कपाल का टे को एउटा भिडियो शेयर गरेर फ्यानहरूलाई चकित पारिन्। शिल्पाको यो बोल्ड कपाल का टे को भिडियो भाइरल भएपछि सबैतिर अभिनेत्रीको चर्चा हुन थाल्यो ।

यही कारणले शिल्पाले अन्डरकट हेयर स्टाइल रोजिन्
शिल्पा शेट्टीले श्रीमान् राज कुन्द्राका लागि कपालमा यो अनौठो प्रयोग गरिन् भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ । हो।।। पति राज कुन्द्राका लागि शिल्पाले टाउकोको सानो भाग खौराएकी थिइन् । पिंकभिल्लाको रिपोर्टका अनुसार शिल्पाले पो र्न भिडियो घटनामा श्रीमान् राज कुन्द्राले जमानत पाएमा उनको टाउकोको एक भाग खौराउने वाचा गरेकी थिइन् । राज कुन्द्राले जमानत पाएपछि अभिनेत्रीले आफ्नो वाचा पूरा गरिन् ।

राज कुन्द्रा २ महिना जेल बसेका थिए
शिल्पाका पति राज कुन्द्रा पो र्न भिडियो घटनामा जेल पर्नु परेको थियो । राज कुन्द्रा करिब २ महिना जेलमा थिए । राज कुन्द्रा २१ सेप्टेम्बरमा जेलबाट बाहिर आएका थिए । उनले ६४ दिन जेलमा बिताएका थिए । राज कुन्द्रालाई प्रहरीले साउन १९ गते पक्राउ गरेको थियो । उनलाई अ श्ली ल सामग्री बनाएर एपमा अपलोड गरेको आरोप लागेको थियो । पूरै मामिलामा फेब्रुअरी २०२१ मा मु द्दा दर्ता भएको थियो। जब एक व्हाट्सएप च्याट देखा पर्यो

About admin

Check Also

महिनामा भारतलाई विजुली बेचेर नेपाल विद्युत प्राधिकरणले नै…. कमायो यति मोटो रकम ..!!

पाल विद्युत प्राधिकरणले गएको एक महिनामा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत …

Leave a Reply

Your email address will not be published.