Sunday , November 28 2021
Home / मनोरंजन / टिकटकभरी भाइरल भएकी १३० किलो तौलकी सानुमाया सुनिलको भाइरल जोडी!!

टिकटकभरी भाइरल भएकी १३० किलो तौलकी सानुमाया सुनिलको भाइरल जोडी!!

सामाजिक संजालमा कतिपय कुराहरु छिटै भाईरल हुने गर्दछ्न । त्यसमा पनि अहिले सबैको रोजाईमा परेको त सामाजिक संजाल टिकटक । त्यही टिकटकमा भाइरल छिन सानुमाया । उनका भिडियोहरु धेरैले मन पराउने गरेका छन । टिकटक चलाउने प्राय सबैले उनलाई चिन्ने गर्दछन । कारण हो उनको मोटो शरीर । मोटो शरीर भएर पनि राम्रोसगँ नृत्य गरेर शरिरलाई सबै तिर मर्काउन सक्ने खुबिले नै उनी अहिले भाइरल भएकी छिन । मोटो शरीर भएकी उनी नृत्य गर्दा रमाइलो देखिने गर्छ ।

कुनै बेला १३० किलो तौल भएकी सानुमायाको वस्तबिक नाम भबे भावना आचार्य हो । कैलालीको टिकापुर घर भएकी भावना सानुमायाका नामले चिनिन्छिन । तर उनको भाइरल हुनु भन्दा अगाडिको जीवन कथा भने पिडादायी छ । उनलाइ उनका श्रीमानले मोटि भएकै कारणले छोडेर गए । अहिले सनुमायाको साथमा एक ११ वर्षीय छोरी पनि भएको सानुमाया बताउँछिन । आफू मोटि भएरै श्रीमानले छोडेको उनी बताउँछिन । आफुले खान खादा पनि खादै गरेको खानै फालिदिने गरेकोले पनि श्रीमानसगँ आफुलाई बस्न मन नलागेको उनी बताउँछिन ।

सामाजिक संजाल टिकटक आए पछि उनलाई सबैले चिन्न थालेको उनको भनाई छ । टिकटकमा उनी सगै कैलाली कै सुनिल बिस्ट पनि टिकटकमा देखिने गर्छन । उनिहरुको जोडि टिकटकमा धेरै भाइरल हुने गरेको छ । त्यही कारण पनि धेरैले उनिहरु प्रेम जोडि हुन भन्ने टिप्पणी पनि गरेका छन । तर त्य बारेमा दुबै जनाले आफुहरु टिकटकबाट चिनिएको मिल्ने असल साथी मात्र भएको बताए । प्रेमी हुनको लागि उ सगँ बिहेको इच्छा पनि भएको हुनु पर्ने भएकोले आफ्नो पहिलो वैवाहिक सम्बन्ध बिग्रेकोले अगिले वैवाहिक जिवन आफुलाई मन नलागेको भन्दै सानुमायाले आफ्नुहरु साथी मात्र भएको बताईन ।

आफुहरुको भेट पनि टिकटक बाटै भएको र अहिले पनि आफूहरु त्यही अनुरुप साथी मात्र भएको उनिहरुको भनाई छ । टिकापुर कै एक होटलमा गएको बेला सानुमाया र सुनिलको टिकटक बनाउने क्रममा भेट भएको उनिहरु बताउँछन । अघिदेखि नै भाइरल भएकी सानुमायासगँ उक्त होटलमा थुप्रैले टिकटक बनाएको देखेर आफू पनि बनाउन गएको सुनिल बताउँछन । मोटि भएकैले सानुमायाको टिकटक इडिट गरेर कसैले हेलिकप्टर त कसैले डोजर लगाएतले उचालेको भिडियो बनाएका थिए ।

त्यसै क्रममा सुनिलले भने आफू साच्चिकै उचालेर बनाउने भने पछि पहिले उचाल्न सक्छ कि सक्दैन भनेर बिना भिडियो उचाल्न लगाउँदा सुनिलले उचाले पछि भिडियो बनाएको सानुमाया बताउँछिन । `चुराके लैजा, उठाके लैजा´ भन्ने हिन्दी गीतमा सुनिलले सानुमायालाई उठाएको उक्त भिडियो लगभग 1 करोड जतिले हेरेका छ्न । उक्त भिडियो भाइरल भए पछि भने आफुहरु सगै भिडियो बनाएर एक असल साथी भएको उनिहरुको भनाई छ । मोटि भएकै कारण श्रीनानले छोडे पनि अहिले मोटि भएर नै सबैले चिन्दा खुशी लागेको सानुमाया बताउँछिन ।

About admin

Check Also

बिदाईको बेला बेहुलीले गरिन् यस्तो हर्कत, जन्तीहरुनै छक्क परे (भिडियो सहित)

विवाह सम्बन्धी यो अनौठो घटना पढेर टाईटल सँग सम्बन्धित भिडियो हेरौं.. कहिलेकाहीँ अनौठा घटना हुन्छन्, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *