काठमाडौं। गएको केही महिना पहिले सबैंको मु’खमा बसेको नाम हो मीना ढकाल, चर्चा यसकारण कि उनी चर्चित हाँस्यकलाकार मनोज गजुरेलकी कुनैं समय पत्नी थिइन।
उनैं चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध वि’देछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन्।
उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग वि’वाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन्। अन्र्तवातामा आफूलाई धेरैको प्रस्ताव आएको बताएकी छिन्। धेरैको प्रस्ताव आए पनि उनले अफूभन्दा परिपक्वतासँग र धनिसँग विवाह नग’र्ने बताएकी छिन्।
विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् “आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो। अब बरु हुन सक्छ भने आफु भन्दा कान्छो दलितसँग विवाह गर्न चा’हन्छु।”
आफु भन्दा धेरै कान्छो पनि होइन ४र ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन्। उनले आफ्नो सोच आफु भन्दा कम उमेरकोसँग मिल्ने भएकाले कम उमेकैसँग वि’वाह गर्ने बताइन्। उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन्।
उनले जात, भात, धनी, गरिब केही पनि नछु’टाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन्। उनले भनिन्, “आफु भन्दा परिपक्वता र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ।
अब अरूको कपडा धुन, काम गर्न जान सक्दिन।” मीनाको उक्त कु’रालाई सामाजिक सञ्जालमा खुबैं उडाउन खोजिएको छ।