Monday , December 6 2021
Home / समाचार / खुट्टा मिच्दा-मिच्दै श्रीमानको गोजीमा हात हालेकी श्रीमतीले जे गरिन् त्यो थाहा पाउँदा चकित पर्नुहुनेछ

खुट्टा मिच्दा-मिच्दै श्रीमानको गोजीमा हात हालेकी श्रीमतीले जे गरिन् त्यो थाहा पाउँदा चकित पर्नुहुनेछ

सामाजिक सञ्जालमा श्रीमान–श्रीमतीको एक भिडियो निकै भाइरल भइरहेको छ । सामा`जिक सञ्जालमा उसै पनि केही न केही भाइरल भइरहेको हुन्छ । त्यस्तै एउटा हास्या`स्पद भिडियो सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ ।

फेस`बुक, व्हाट्स एप सहित विभिन्न सामाजिक सञ्जालमा सेयर भइ`रहेको भिडि|योमा एक महिला आफ्ना श्रीमा`नको गोडा मिच्दैछिन् ।भिडियोमा श्रीमान् श्रीमती एकसाथ देखिए`का छन् । त्यहाँ भिडियोमा श्रीमतीले आफ्ना लोग्ने`को गोडा मिच्ने बहानामा पैसा निकाल्ने प्रयास गरिरहेकी छिन् ।

वास्तव`मा उनले आफ्नो लोग्नेको गोजी`बाट पैसा निकाल्दै गरेको देखिन्छ ।यो हास्यास्पद भिडियो धेरैतिर साझा गरि`एको छ । यो भिडियो मारवाडी जोक्स भनिने फेस`बुक पेज द्वारा साझा गरिएको छ । लाखौँले हेरेका छन् भने हजारौँ सेयर भइरहेको छ ।

भिडियोमा, यो देख्न सकिन्छ कि पति खाटमा सुति`रहेकी छिन र श्रीमतीले उसको खुट्टा मिच्ने काम गरि`रहेकी छिन् ।खुट्टामा थिचेर पाइन्ट`को गोजीमा हात राख्ने बित्तिकै, पतिले उसको हात समात्छन् । तर दोस्रो पटक पत्नी सफल हुन्छिन् ।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *