Monday , January 24 2022
Breaking News
Home / समाचार / काठमाडौंको टोखामा बस्ने यी ३५ बर्षिय महिलाले गरिन कसैले प’त्याउनै नसक्ने काम ! प्रहरीले समातेपछि खुल्यो यस्तो रहस्य

काठमाडौंको टोखामा बस्ने यी ३५ बर्षिय महिलाले गरिन कसैले प’त्याउनै नसक्ने काम ! प्रहरीले समातेपछि खुल्यो यस्तो रहस्य

काठमाडौं – खातामा पर्याप्त रकम नभएको जानी जानी चेक दिएर ठगी गर्ने एक महिला प’क्राउ परेकी छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका-५, बसुन्धारा बस्ने वर्ष ३५ की अप्सरा खातुन रहेकी छन्।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सन् २०१८ अक्टोबर १२ मा नबिल बैंक लिमिटेडको चेक काटी दिएको प्र’ह’रीले जनाएको छ।

बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ मंसिर १६ मा सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

फ’रार रहेकी खातुनलाई केन्द्रीय अ’नुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फ’रा’र प्रतिवादीहरुको खोजतलास एवं प’क्रा’उको लागि परिचालित विशेष टोलीले काठमाडौंको चुनीखेलबाट प”क्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ।

About admin

Check Also

तपाई पुरुष हो ? हो भने भुलेर पनि नगर्नुहोस् यी गल्ति, मृत्यु हुन सक्छ

काठमाडौं, प्रायजसो पुरुषहरु आफ्नो स्वास्थ्यका बारेमा खासै ख्याल गर्दैनन् । उनिहरुमा आफु स्वस्थ रहेको भ्रम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *