Wednesday , August 17 2022
Breaking News
Home / मनोरंजन / विवाहपछि म्याकुरी आए बुढीसंग मिडियामा,माया प्रेमका यस्ता मिठा कुरा गरे उनले (भिडियो हेर्नुस्)

विवाहपछि म्याकुरी आए बुढीसंग मिडियामा,माया प्रेमका यस्ता मिठा कुरा गरे उनले (भिडियो हेर्नुस्)

काठमाडौँ ,

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

अहिले उनीहरू दुवैजना पहिलो पटक मिडियामा आएका छन् ।लामो समयसम्मको प्रेम बारे उनीहरुले खुलेर कुरा गरेका छन् ।राई भएको हुँदा सुरुमा पवनको घरले आपत्ति जनाएपनी उनले परिवारलाई मनाएका थिए ।

जिवनको नया अध्याय सुरु।

उनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको(intercast- intercountry)हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो। यो समाजले के भन्ला भन्दा पनि हामिले समाज|लाइ के दिने भन्ने लाग्यो।।

केही बर्ष अघिको चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजुर`हरुको आशीर्वाद को अपेक्षा राखेका छौ।

About admin

Check Also

हनिमुनका लागि कैलाश पर्वत जाँदै छन् हरिहर र नीता

काठमाडौं – विवाहपछिको पहिलो अन्तर्वार्तामा अभिनेत्री निताले मिलेसम्म हनिमुनका लागी कैलाश पर्वत जाने बताएकी छन् …

Leave a Reply

Your email address will not be published.