हाम्रोमा बिहे दुई प्रकारले हुन्छ। मागी र भागी। भागी व्यक्तिगत अवस्थाहरूमा भर पर्छ। म मागीको कुरा गर्छु। सुरुमा कुरा चल्छ। कुरा चलाउने अधिकांश छिमेकी या आफन्त पेरिफेरीका मान्छे हुन्छन्। जस्लाई अरूको छोराछोरी बढेको देख्दा आफ्नै ब्लडपे्रसर बढे जस्तो लाग्छ।
केटाको सम्पत्तिबाट ब्रिफिङ सुरु भएर केटाको चरित्रमा गएर पूर्णविराम लाग्छ कहिलेकाहीँ अनौठा घटना हुन्छन्, जसलाई हामीले पत्याउन पनि मुस्किल हुन्छ । नेपालसँगै सिमाना जोडिएको भारतीय राज्य बिहारस्थित भभुआ शहरमा यस्तै एउटा रोचक घट`ना भएको छ । यो सहरमा एकजना बेहुली सुहागरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटे’र फ’रार भएकी छन् ।
सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रित्याउने बेहुलीको नाम हो संगीता । उनका आमा-बाबु छैनन्, उनी एउटा नातेदारकहाँ बस्दै आएकी थिइन् । पीडित पक्षका अनुसार बुहारी बना’एर ल्या’इएकी युवतीले गहना र नगद तथा घरका अन्य सामान लिएर फरार भएकी हुन् ।
यो घटना २२ जुलाईको हो । जानका’री अनुसार शिला देवीका ४० वर्षीय छोरा पंकज कुमारको बिहे २५ वर्षीया संगीता कुमा’रीसँग भएको थियो । दुवैको बिहे धुमधाम’सँग एउटा मन्दिरमा भएको थियो । बिहेपछि संगीता नवदु’लाहासँगै नयाँ घरमा पुगिन् । सुहागरातका लागि पंकज र संगीताको कोठा’लाई फूलले पनि सजाइयो । तर लु’टेरा बेहुलीको योजना अर्कै थियो ।
उनले बहाना बनाएर पति’सँग सुत्न इन्कार गरेर अर्कै कोठामा सुतिन् । भोलिपल्ट जब पंकज र उनका परिवा’रका सदस्यको निद्रा खुल्यो तब बेहुली करिब १ लाख ९० हजारको गहना र ३६ हजार रुपैयाँ नगद’सहित फरार भइ:सकेकी थिइन् ।
यो घटना सार्वज’निक भएपछि पंकज’को घरमा हंगामा भयो । त्यसपछि पीडित पक्षले लमीलाई बोलाएर फरार बेहुली उप’स्थित गराउन चेतावनी दिएका छन् । संगीताको बिहे’का लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवा’रलाई फरार बेहुलीलाई २ देखि ४ दिनमा ल्याउ’ने आश्वासन दिएका थिए ।
तर फरार दुलही फिर्ता नआएपछि पीडित प:रिवारले लमी र दुलहीविरुद्ध पुलिसमा जाहेरी दिएका छन् । लमी पनि ती युवतीका नातेदार भएको खुलेको छ। अहिलेसम्म बेहुली फरार छिन् भने पुलि’सले यो मामिलाको जाँच गरिरहेको छ ।