Sunday , November 28 2021
Home / समाचार / कठै !बाबाले चाँडै बि र्सनु भयो भन्दै रु न्छिन् बिनिता,बुबाले दसैंमा समेत फोन न गर्नुको यस्तो रहेछ कारण (भिडियो हेर्नुस्)

कठै !बाबाले चाँडै बि र्सनु भयो भन्दै रु न्छिन् बिनिता,बुबाले दसैंमा समेत फोन न गर्नुको यस्तो रहेछ कारण (भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बिनिताका बुबा अहिले फेरि आफू म र्न लागेको भन्दै परिवारलाई रु वाउदै छन् ।उनले फोनमा बिनितालाई “म म रे भने आउँदिन तिमी न रुनु आमाबुबासंग बसेर पढ्नु” भन्दै सबैलाई रु वाएका छन् ।बुबाले यस्तो भनेपछि अहिले बिनिता निकै रो इरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *