Monday , January 24 2022
Breaking News
Home / जीवनशैली / श्रीमानले बिहे गरेको नाटक गरि अलपत्र छाडेसी सडकमा चप्पल बेचेर करोडौको घर बनाएकीटिकटकमा भाइरल दिदीकोरूहाउने कहानी-हेर्नुहोस

श्रीमानले बिहे गरेको नाटक गरि अलपत्र छाडेसी सडकमा चप्पल बेचेर करोडौको घर बनाएकीटिकटकमा भाइरल दिदीकोरूहाउने कहानी-हेर्नुहोस

संघर्षनै जीवन हो भनेर भनेको साहेद यहि हुन सक्छ।आज भन्दा २१ बर्ष अगाडी बिहे गरेकी नेत्र अहिले श्रीमान बिहिन छिन।उनलाई १० बर्ष अगाडी श्रीमानले छाडेर अलपत्र पारेपछि काठमान्डौमा भौतारिदै सडक सडकमा चप्पल बेच्न थालिन।सुरुमा त् नेत्र संग केहि थिएन बालुवा बोकेर केहि पैसा कमाई चप्पल किनेर बेचेकी थिईन।

बिस्तारै पैसा जम्मा भएपछि उनले अन्य पेसा गर्न थालिन र आज करोडौको घर जोडेकी छिन।२ सन्तानकि आमा समेत रहेकी नेत्रलाइ अहिले श्रीमानको निकै याद आउछ तर के गर्नु उनलाई कहिल्यै सम्झेनन उनका श्रीमानले।उल्टो धेरै गालि त् पिडा भोगेर बस्नु परेको थियो रे बिहे गरेको समयमा।हेरौ टिक टक बाट भाइरल भएकी यी दिदीको मन रूहाउने कहानी :

About admin

Check Also

जित्नकै लागि जन्मन्छन् यी ३ राशिका व्यक्ति, हरेक क्षेत्रमा मिल्छ सफलतै सफलता

सफलता र सुख ज्योतिष शास्त्रलाई मान्ने हो भने जहिले पनि ग्रह स्थितिमा निर्भर हुने गर्छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *