Saturday , November 27 2021
Home / समाचार / तिहार बिदा बारे देशैभरिका कर्मचारी हरुलाई आयो अत्यन्तै जरुरी सूचना

तिहार बिदा बारे देशैभरिका कर्मचारी हरुलाई आयो अत्यन्तै जरुरी सूचना

काठमाडौं । बैंकमा कर्मचारीहरुलाई तिहारमा ४ दिन बिदा दिइएको छ । यस वर्षको तिहारमा बैंकमा कर्मचारीलाई कात्तिक १८ गतेदेखि २१ गतेसम्म बिदा दिइएको हो

नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले यस अघि उक्त दिन बैंकहरु बिदा हुने सूचना सार्वजनिक गरेको छ ।जसअनुसार कात्तिक १८ गते लक्ष्मी पुजा/महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती

कात्तिक १९ गते गोवर्धन पुजा/गाईगोरु पुजा, कात्तिक २० गते भाईटिका र २१ गते तिहार बिदा दिइएको हो । उक्त दिन हुने बिदाका लागि नेपाल सरकारले पनि राजपत्रमा नै उल्लेख गरिएको छ ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *