Saturday , November 27 2021
Home / समाचार / हेर्नुस् प्रहरीले घि सार्दै कु टे सुशान्तलाई,रु दै लाईभमा आएर यसो भने (भिडियो हेर्नुस्)

हेर्नुस् प्रहरीले घि सार्दै कु टे सुशान्तलाई,रु दै लाईभमा आएर यसो भने (भिडियो हेर्नुस्)

पछिल्लो समयका चर्चा कमाउने एक नृत्यकार हुन् सुशान्त खत्री ।उनले नेपालमा नृत्यको कुनै राम्रो टेलिभिजन कार्यक्रम नहुँदा निकै मिहेनत गरेर भारतमा गइ आफ्नो नृत्य पस्किएका थिए ।उनले पस्किएको निकै फरक किसिमको नृत्यले उनी र हाम्रो देश नेपालको शीर उच्च बनाएको थियो ।

तर उनी अहिले एउटा विवादमा मुछिएका छन् ।सुशान्तले एउटा होटलमा साथीहरूसँग बसेर रमाइलो गरिरहेका थिए ।राति निकै भएकोले प्रहरीले उनलाई निस्किन भनेर भनेको थियो ।तर सुशान्तले बिल तिर्नु पर्ने भनेर उनीले बिलको लागि समय मागे र प्रहरीले पनि उनलाई बिल तिर्ने समय दिए ।

तर अर्को एकजनाले सुशान्तको बिल तिरी सकिएको भनेर प्रहरीलाई भने यद्यपि सुशान्तले अहिले आफ्नो बिल तिर्न बाकी नै रहेको कुरा प्रहरीलाई बताइ रहेका छन् ।त्यसपछि उनलाई प्रहरीले गल्त्याएर होटलबाट निकालेको उनले बताए ।

उनलाई निकै केरकार गरेर प्रहरीले सुशान्तलाई झा पड समेत हानेको उनले बताएका छन् ।यसरी कुनै ग ल्ती बिना प्रहरीले आफुलाई कु टेको र चौकी लगेको हुँदा उनले आफ्नो दुख फेसबुक लाइभमा पोखेका छन् ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *