Saturday , May 28 2022
Breaking News
Home / समाचार / यी हुन् विश्वका विभिन्न देशका नेपालीका लागि भाइटीकाको उत्तम साइत (विज्ञप्ती सहित)

यी हुन् विश्वका विभिन्न देशका नेपालीका लागि भाइटीकाको उत्तम साइत (विज्ञप्ती सहित)

काठमाडौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ । नेपालीहरु बसोबास गर्दै आएका मुलुकहरुका लागि पनि समितिले भाइ टिकाको साइत सार्वजनिक गरेको हो । वैदेशिक रोजगारी र अध्ययनका लागि नेपालीहरु विश्वका धेरै मुलुकमा पुगेका छन् ।

उनीहरुले त्यहीँ नेपालीले मनाउने चाडपर्व मनाउँछन् । उनीहरुलाई मध्यनजर राखेर समितिले भाइटिकाको साइत सार्वजनिक गरेको हो । समितिको मंगलवार बसेको बैठकले विभिन्न देशका लागि भाइटीकाको साइत सार्वजनिक गरिएको हो । समितिले नेपालमा भने ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम भनेको छ ।

समितिका सभापति प्रा।डा। माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।
कुन देशमा कहिले छ भाइटीकाको साइत ?

About admin

Check Also

पेट्रोलियम पदार्थमा कर घटाइँदै

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद बैठकले …

Leave a Reply

Your email address will not be published.