Tuesday , January 18 2022
Breaking News
Home / समाचार / म सँग जापान जानको लागि इमान्दार केटा चाहियो इच्छा हुनेले सम्पर्क गर्नुहोला?

म सँग जापान जानको लागि इमान्दार केटा चाहियो इच्छा हुनेले सम्पर्क गर्नुहोला?

विज्ञापन:-म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु ।मेरो घर पूर्वमा पर्दछ हाल म काठमान्डौ मा बसोबास गरेर म काठमान्डौमा पढदैछु बेचलर रनिङमा छु ।मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस कारण जापान जानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यसकारण मैले यो सोचेकी म त पढन जाने हो साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ

अनि मलाई पनि साहारा हुन्छ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बा आमालाइ पनि भने र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो ।े। मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।र हाल म अहिले पनि काठमान्डौको बसुन्धारामा नहि बसि रहेको छु । त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहि वमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु

त्यस कारण आज मैले राम्रो असल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जान कारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ । भन्ने विश्वास लागेको छ। यदि तपाइमा मैले भने जस्तो गुण हरू छ भने मात्र मलाइ मेजेस गर्नुहोला नत्र पिलिज तपाइहरूले दुख नगरीदुनु हुन अनुरोध सबैमा गर्दछु । आज सम्म आइपुग्दा धेरै दुखहरू भोगेको हुदा खेरी उत दुखलाइ बुझनेखालको केटा चाहिएको हो । मेरो हरेक पाइा पाइलामा साथ दिने म सँगै सधै वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएको हुनु पर्नेछ

यस कारणा पनि मैले त्यस्सतो खालको केटा खोजेको हो । आजकाल यस्ता खालका फेसबुक पोष्ट, पत्रिकामा विज्ञापन भेटिन्छन् । त्यही विवरण यहाँ पेस गरेका हौँ ।यस्ता बिज्ञापन धेरै आउने हुँदा जापान जान चाहानाहुनेले राम्रो सङ बुजेर मात्र अघि प्रक्रिया चाल्नुहोला ।तस्बिर@ सान्केतिक प्रयोगको लागी मात्र

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *