Monday , July 4 2022
Breaking News
Home / जीवनशैली / गायिका अन्जु पन्तले रुदै-रुदै गाईन् आफ्नै कथामा आधारित गीत (भिडियो हेर्नुहोस् )

गायिका अन्जु पन्तले रुदै-रुदै गाईन् आफ्नै कथामा आधारित गीत (भिडियो हेर्नुहोस् )

नेपाली सु’गम क्षेत्रकि प्रसिद्ध गायिका अन्जु पन्तले आवा’ज दिएको नया आधुनिक गीत’दोष कसको’बजारमा आए’को छ । गीतमा अन्जु पन्तले आफुलाई भावनामा डुबाउ’ने प्रयास गरेकी छिन भने त्यस्तै भाबु’क शब्दले मन छुने प्रयास एकनारायण भण्डारीले ग’रेका छन ।

शम्भु कुँवरको प्रस्तुतिमा शुभ’राम्भ डिजिटलले बजारमा ल्याएको उक्त गीतमा बिनोद बाजुरा’लिले संगीत गरेका छन । गीतमा नेपाली लोक दोहोरीकी चर्चित गायिका अन्जली अधिकारी र बिमल अधिकारी संगै ओबी रायमाझी र रबिना भण्डा’री रहेको छ ।

भिडियो निर्देशन भने बिनोद बाजुरालीको रहेको छ । गी’तको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ । भिडियो हेर्नुहोस…

About admin

Check Also

यस्तो लक्षण भएका श्रीमतीले चम्काउँछन् ! श्रीमानको भाग्य एकपटक पढ्नुहोला

शा’रिरिक बनावट अंग रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा समुन्द्र शा’स्त्रमा उल्लेख रहेको छ । …

Leave a Reply

Your email address will not be published.