काठमाडौँ ,
बिश्वासनै नगरेको अझ भनौ यिनिहरुले बनाउननै न’सक्ने भन्दै हासोको पात्र समेत बनिनुको पी’डा धुर्मुस सुन्तलि जति कस्ले पो बुझेको होलार ? आटे पछि गर्न सकिने रैछ भन्ने जालन्त उदाहरणको रुपमा धुर्मुस सुन्तलि दम्पतिलाई लिन सकिन्छ ।
नेपालिहरुको मन कतिसम्म फराकिलो हुदोरहेछ भन्ने समेत देखियो ।आखिर असम्भव परिस्थिति हैन सोच मात्रै रहेछ भन्ने सन्देश समेत प्रवाह गर्नुले यश जोडिलाई अझ मजबुत बनाको कुरो गर्दा कसैको मत बि’पक्षमा नआउला ।
धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।
१ रुपैयाँ २ रुपैया हुदै करोडौ संकलन भई रंगशाला पनि लगभक बनिसक्नै लाग्नुले धुर्मुस सुन्तलिको मिहेनत दु’ख एवम् प’सिनाले अधिक्तम प्रतिफल आएको समेत बुझ्न सकिन्छ ।हिजो स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला थिएन् तर भोलि जो हुदैछ ,धन्यवाद छ दम्पतिलाइ एवम् सम्पूर्ण सहयोगि हातहरुलाइ पनि।
भर्खरै मात्र टि’क ट’कमा चर्चा कमाइ रहेका नेत्र भुसालले “हामी बनाउछौ हाम्रो रंगशाला”अभियानमा टि’क ट’कमा लाईभ बसेर कमाएको एक लाख रुपैयाँ सहयोग गरेका छन् ।उनले आफुले सके जती सहयोग गर्न पाउँदा खुशी रहेको बताएका छन् ।
भिडियो हेर्नुस् :-