Saturday , July 2 2022
Breaking News
Home / समाचार / आजदेखि लगातार तीनदिनसम्म सार्वजनिक विदा दिनुको यस्तो कारण

आजदेखि लगातार तीनदिनसम्म सार्वजनिक विदा दिनुको यस्तो कारण

जनकपुरधाम । प्रदेश नम्बर २ को एक स्थानीय तहले महान पर्व छठको अवसरमा आज मँगलबारदेखि तीनदिनसम्म सार्वजनिक विदाको घोषणा गरेको छ ।

समाजिक सँजाल सहित गृहमन्त्रालयसम्म तराई मधेशका नागरिकहरुलेपाँचदिनसम्ममनाइने छठ जस्तो निराहार पर्वमा कम्तीमा पनि तीनदिनसम्मको विदा हुनुपर्ने चर्को माग उठिरहेको बेला शहिदनगर नगरपालिकाले तीनदिने सार्वजनिक विदा दिएको हो ।

विशेष गरी हिन्दुधर्मावलम्बीहरुको आस्था र निष्ठाकोपर्व मानिने छठको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाले मात्र तीन दिनसम्मको सार्वजनिक विदाको घोषणा गरेको छ ।

नगर प्रमुखउदय कुमार बरबरिया (यादव) र प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको सँयुक्त हस्ताक्षरित सूचनामा कार्तिक २३ गतेदेखि कार्तिक २५ गतेसम्म तीनदिने सार्वजनिक विदा दिने निर्णय गरेको हो

About admin

Check Also

पतिसँग पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी इन्दिरालाई पत्रकारले बच्चाबारे प्रश्न गर्दा दिइन् यति रमाइलो पाराले उत्तर

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । केही हप्ता …

Leave a Reply

Your email address will not be published.