Saturday , May 28 2022
Breaking News
Home / मनोरंजन / सन्तान जन्माउने प्रक्रियामा म्याकुरी,छोराछोरी जेभएपनी पशु नाम राख्ने भन्दै हसाए उनले (भिडियो हेर्नुस्)

सन्तान जन्माउने प्रक्रियामा म्याकुरी,छोराछोरी जेभएपनी पशु नाम राख्ने भन्दै हसाए उनले (भिडियो हेर्नुस्)

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

अहिले उनीहरू दुवैजना पहिलो मिडियामा आएका छन् ।लामो समयसम्मको प्रेम बारे उनीहरुले खुलेर कुरा गरेका छन् ।राई भएको हुँदा सुरुमा पवनको घरले आपत्ति जनाएपनी उनले परिवारलाई मनाएका थिए ।उनीहरुले बच्चाको नाउँ पशु राख्न सकिने बारे निकै राम्रो तर्क दिएका छन् ।

पवन खतिवडा र सुम्निमाको जोडिलाई अत्याधिक दर्शकले समेत मन पराएका छन । उनिहरुले सुरु सुरुमा लभ पर्दा झ गडा भएपनी बिहेपछी झ गडा नहुने अझ जिम्मेवारीले एक अर्का परिपक्क हुने भन्दै सुनाए ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

यसै त गर्मी, त्यसमाथि नम्रता मल्लको फोटोसुट !

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो …

Leave a Reply

Your email address will not be published.